मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अधि’कार प्राप्तिका लागि गरिएको प्रति’स्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको का’मसमेत सम्पादन हुन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
रमा’इलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवार’जनको साथले नयाँ आशा पला’उनेछ । ज्ञान, वैराग्य र अध्या’त्मको भावना जाग्न सक्छ ।
मि’थुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
लाभदायक यात्राको सम्भावना’लाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउना’ले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानस’म्मान पाउनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धार्मिक/सांस्कृतिक सभास’मारोहमा सरिक हुने सम्भा’वना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । प्रतिस्प’र्धामा सफलता मिल्न सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभका’र्यको चर्चा चल्नेछ । बन्द’व्यापार र पेसाव्य’वसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभचिन्त’कहरूको सुझाव’लाई बेवास्ता गर्दा दुःख पाइन सक्छ र दैनिक काममा अवरोधको सामना गर्नुपर्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आ’फनतले काममा सह’योग गर्नेछन् । कसै’कसैका लागि सन्तान प्राप्तिको योगपनि छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभ’कार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्य’हरूसित भेटघाट हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
हर्ष र प्रसन्न’ताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । साझेदार वा सहयो’गीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आफन्त संग मनमुटाव बढ्ला । स्वा’स्थमा समस्या देखापर्न सक्छ अत: सचेत रहनु होला । मान’सिक चिन्ता र आ’फूलाई कमजोर भएको अनुभूति हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रमाइलो यात्राको सम्भा’वना छ र त्यसबाट दी’र्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकि’एका अधुरा कामहरु पुरा हुनेछन् । स्वास्थ्य सबल रहनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
परिश्रम’अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिता’एको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानस’म्मान मिल्नेछ ।