टिपरले ठ’ हरै बनायो दुई बालिकालाई,पढाउने शिक्षक यसरी भ क्का निए (भिडियो हे’र्नुस्)

गोकर्णेश्वर नगर’पालिका वडा नं १ सुन्दरीजल नजिकैको मेलम्ची चोकमा निकै दुख लाग्दो घ ‘ टना घटेको छ ।मेलम्ची चोकबाट करिब ५०० मिटर भित्र टिपरको ठक्करबाट स्कुल जाँदै गरेका दुई बालिकाको मृ’ त्यु भएको छ ।

स्थानीय रोहन घिसिङको छोरी श्रीष्टी घिसिङ र श्रेया घिसिङको घ टनास्थलमै मृ’ त्यु भएको छ ।बुबासँग मोटरसाइकलमा स्कुल जाँदै गर्दा टिपरले ठक्क’र दिएको थियो ।बुबा रोहनको पनि अवस्था निकै गम्भीर छ र उनी हस्पिटलमा आई सि यु मा उपचा’ररत छन् ।

ठक्करबाट ठाउँको ठाउँमै अन्य दुई बालिका भने जोगिन नसक्दा मृ’ त्यु भएको हो ।स्थानीयको अनुसार टि’परलाई पछाडि सार्दै गर्दा बाइकसँग ठक्कर हुन पुगेको र घ ‘टना भएको कुरा बताएका छन् ।

भिडियो हेर्नुस् :-

प्रतिकृया दिनुहोस्