सुर्यमुखी फार्म पुग्दा यस्तो देखियो,दिनकै हजारौंको आमदानी,टिकटकको यस्तो क्रेज (भिडियो हे’र्नुस्)

हरेक दिन धेरै भन्दा धेरै आउछन् टिक’टक बनाउन ।दिन कै २० हजार भन्दा बढी आ’म्दानी हुने गर्दछ ।दाङ जिल्ला घोराही नगरपालिका वडा नं ८ मा रहेको सुर्यमु:खीको फार्म अहिले टिकटकमा निकै भाइरल छ ।त्यहाँको फार्ममा गएर टिकटक बनाउ’नेको अहिले निकै घुइचो लाग्ने गरेको छ ।

हरेक दिन सयौंको शंख्या’मा र अझ बिदाको दिनमा झन् हजारौं मानिस यहाँ घुम्न आउने गरेका छन् ।फुल बेचेर आम्दा’नी गर्नुपर्ने ठाउँमा संचालकले टिकटक बनाउन आ’उनेबाट भाडा लिएरै यति धेरै आम्दानी गरेका छन् ।

संचा’लकका अनुसार तेल निकाल्न सुर्यमुखी खेती गरेतापनी यसलाई हेर्न आउने कै संख्या हजा’रौंको भएपछि अहिले उनीहरुले धेरै मुनाफा कमाइरहेका छन् ।

फिल्मको सुटिङका लागि समेत मानिस आउन थालेपछि अहिले यस ठाउँको महत्त्व’ नै निकै बढेको छ ।मान्छे’लाई रमाइलो ठाँउमा घुम्न र अवलोकन गर्न मन पर्ने र नयाँ ठाउँको भ्रमणले निकै आनन्द दिने भएकाले अहिले यस ठाउँ भाइ’रल हुन पुगेको छ ।

भिडियो हेर्नुस् :-

प्रतिकृया दिनुहोस्