मेरा २ छोरीनै मारि`दियो, अब म कसरि बाँच्नु हे भगवान ! एउटी आमाको बि`लौना…(भिडियो सहित)

गोकर्णेश्वर नगरपालिका-१ श्वेतबराही मन्दिर नजिकैको तामाङ गाउँका ३१ वर्षीय रोहन घिसिङ बुधबार बिहान ८ बजे दुई छोरी लिएर बस स्टपसम्म जाँदै थिए। बा ५१ प ८७३३ नम्बरको उनको मोटर`साइकलको पछाडि ८ वर्षीया सृष्टि र ४ वर्षीया श्रेया बसेका थिए।

सृष्टि कक्षा २ मा पढ्थिन्। श्रेया यसै वर्ष नर्सरीमा भर्ना भएकी थिइन्। दुबै छोरीलाई घिसिङ सधैं मोटरसाइकलमा राखेर बस स्टपसम्म जान्थे। सृष्टि र श्रेया पढ्ने सोही नगरपालिका-४ मा रहेको वर्ल्ड युथ इन्टरनेसनल स्कुल हो।

त्यहाँ पुग्न मोटरसाइकलमा १० मिनेट जति लाग्छ। कहिलेकाहीँ ढिला पनि हुन्थ्यो। ढिला भएर बस छुटेमा चार किलोमिटर छिचोलेर विद्यालयसम्म दुवै छोरीलाई मोटरसाइकलमै ल्याउनु हुन्थ्यो’, प्रिन्सिपल निराजन सेढाईले भने।बुधबार पनि उनको यही शिलशिला चलेको थियो।

तर, यो पटक सधैँजस्तो भएन, रोहन छोरीहरू लिएर बस स्टपसम्म पनि पुग्न पाएनन्। काठमाडौंका धेरैजसो भित्री बाटोमा विद्यालयका बस पुग्दैनन्। अभिभावकले छोराछोरीलाई आधा बाटोसम्म आफैँ पुर्‍याउनुपर्छ।

८ वर्षीया ठूली छोरी सृष्‍टि वर्ल्ड युथ इन्टर`नेसनल स्कुलमा कक्षा २ मा पढ्थिन्। ४ वर्षकी श्रेयालाई पनि महामारीपछि लकडाउन खुलेसँगै यही वर्ष त्यही स्कुलको नर्सरी कक्षामा भर्ना गरेका थिए। वडाध्यक्ष राम मानन्धरका अनुसार घिसिङ चढेको मोटर`साइकललाई घर`बाट निस्केको केहीबेरमै टिपरले ठक्क`र दिएको थियो।

सोही वडाको मेलम्ची चोकस्थित बराही मन्दिर|छेउ पुग्दा उनी चढेको मोटर`साइकललाई बा ४ ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएको थियो।रोहन पनि दुई छोरीलाई बिहानै मोटर|साइकलबाट बस स्टपसम्म लैजान्थे।

टिपरले ठेलेपछि बाइक`बाट ख सेका छोरीहरू त्यसकै टा`यरमा परे। घ”टनास्थलमै उनी`हरुको प्राण पखेरु उड्यो। उक्त टिपर त्यहीँ नजिकै रहेको क्रसर उद्योगको रहेको महानगरीय प्र”हरी परिसर काठमाडौंले जनाएको छ। टिपरले ठ”क्कर दिँदा घा”इते भएका घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उप`चार भइरहेको परिसरले जनाएको छ।

यता टिपरले दिदी बहिनीको ज्या न लिएपछि एकै`छिनमा टोलभरी ह’ल्लाख’ल्ला म’च्चियो, शोक`मा डु’ब्यो। वर्ल्ड युथ इन्टरनेसनल स्कुलका प्रिन्सिपल निराजन सेढाईंका अनुसार बस स्टप`सम्म स्कुलको बस जाने गरेको थियो। त्यहाँसम्म बाल`बालिकालाई अभिभावकले छोड्ने गर्छन्।

उनी बसेको क्षेत्रमा सडक कालोपत्रे हुँदैछ। कालो`पत्रे हुँदै गरेको त्यही सडकमा बालुवा बोकेको टिपर अगाडि गुडिरहेको थियो। रोहन पछि पछि। गुडि`रहेकै बेला विपरीत दिशा`बाट आएको गाडीलाई बाटो पुगेन। अचानक बा४ख ६९६५ नम्बरको टिपर ब्याक हुन थाल्यो, रोहनले बाइकको हर्न बजाइ`रहे। ब्याक भएको टिपरले उनको हर्न नै सुनेन।

‘ब्याक गरेको टिपरले मोटरसाइकल|लाई ठ”क्कर दिएको हो, ठ”क्कर दिँदा मोटर`साइकल ल डेपछि टिपरका पांग्रामा परेर दुबै बालिकाको मृ”त्यु भएको हो,’ मानन्धरले भने, ‘धन्न, बुवालाई चाहिँ चक्काले भेटेनछ।’ अनि उनीहरु`लाई कि चेरै छाड्यो।

‘कहिलेकाहीँ स्कुल बस छुट्यो भने मोटर|साइकलमा उहाँ आफैं लिएर स्कुलसम्म आउनु`हुन्थ्यो,’ सेढाईंले भने,‘नानीहरू पनि निकै राम्रा थिए। के गर्नु यस्तो भइहाल्यो।’ दुई छात्राको मृ”त्यु भए`पछि भोलि शोकमा विद्यालय बन्द गरिएको छ। गोकर्णेश्वर नगर`पालिकाका मेयर सन्तोष चालिसेका अनुसार घिसिङका दुई छोरी मात्रै थिए। खेती किसान गर्ने घिसिङको परिवारमा श्रीमती र दुई छोरी थिए। अर्को टिपर`लाई साइड दिन ब्याक गरि`रहेका टिपरका चालकले पछाडि मोटर`साइकल आएको देखे वा देखेनन् उनै जानुन्,’ चालिसेले भने, ‘ए … ए भनेर कराउँदा कराउँदै टिपरले मोटर`साइकल|लाई ठ क्कर दिएको रहेछ।’

घ”टनापछि स्थानीयले नजिकै रहेको क्रसरमा गएर अन्य दुई वटा टिपरमा पनि तोडफो`ड गरेको परिसर प्रमुख प्र”हरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले बताए। घट”नापछि टिपर चालक भागे/का छन्। उनलाई प्र’हरीले खोजी गरिरहेको छ।

प्रतिकृया दिनुहोस्