सहमतिमा भएको यौ`नसम्बन्ध कर णी भनी मु`द्दा हाल्ने किशोरीलाई तीन वर्ष कैद

जिल्ला अ`दालत अछामले कर णीको झूटो आरो`प लगाउने एक युवतीलाई जेल सजा`य सुनाएको छ। अदालतले सहमतिमै यौ’ ‘न स’म्ब’न्ध राखेर कर णी गरेको भन्दै उजु`री दिएकी किशोरीलाई जेल स`जाय सुनाएको हो।

कर णीको झूटो आरोप मु`द्दामा जिल्लाको कमल बजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई साढे तीन वर्षको कैद सजा`य तोकिएको छ। जिल्ला न्यायाधीश नवीनकुमार जोशीको एकल इज`लासले यस्तो फैसला सुनाएको हो।गत माघ १५ गते आफूलाई कर णी गरेको भन्दै १७ गते युवतीले प्रहरीसमक्ष उ`जुरी दिएकी थिइन्।

‘फोनमार्फत कुरा हुने गरेको थियो। प्रेम भएपछि युवक घरमा बिहेको प्रस्ताव लिएर आए। घरमा आमासँग विवाहको कुराकानी गरे। युवक राति त्यहीँ घरमा बसे।’ किशोरीले बया`नका क्रममा भनेकी थिइन्।

उनले युवक भुइँमा र आफू बहिनीसँग सुतेको अवस्थामा राति कर णी गरेको आ`रोप लगाएकी थिइन्। तर, युवकले कर णी नभएर सहमतिमा यौ’ ‘न स’म्पर्क भएको बयान दिएका थिए। तर पुरूषले युवतीले राति खाटबाट युवती`सँगै सुत्न आएको र पछि सह`मतिमा यौ’ ‘न स’म्प’र्क भएको बयान दिएका थिए।

विवाह प्रस्ताव लिएर पुगेका उनीहरू वि`वाह नगरी फर्किएका थिए। युवकले आफन्तको नि`धन भएका कारण विवाह नगरी फर्किएको बताएका थिए। सुरूमा कर णी आ`रोप लगाउने किशोरीले पछि विवाह नगर्ने हो कि भन्ने त्रासले मु`द्दा दायर गरेको बताएकी थिइन्।

सहमतिमा भएको यौ’ ‘नसम्पर्कलाई कर णी मान्न नसकिने अदा`लतको ठहर छ। किशोरीको उजुरीपछि कर णी आरोपमा प`क्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय युवकले सफाइ पाएका छन्। – ताजा खबर

प्रतिकृया दिनुहोस्