पुण्य गौतमले गाए राजेश पायल राईसँग गीत,गीत रेकर्ड गर्न अमेरिकाबाट आए निमा (भिडियो हे’र्नुस्)

राजेश पायल राई जो बर्षौ बर्ष’देखि नेपाली गायन क्षेत्रमा एकछत्र राज गरिरहेको नाम हो । उनी स्वदेश बिदेशमा विभिन्न समय अवदि’मा गाउने र देशका विभिन्न भुभाग’मा मेला महोत्सव एवम ठुलाठुला कार्यक्रममा गित गाउछन् ।

केहि समय अगा’डि यहि सिलसिलामा उनी अमेरिकाको न्युयोर्क स्थित गित गा’उनकै लागि गएका थिए । उनी मञ्चमा गित गाउदै थिए ,एकाएक पिछा’डिबाट एकजना आएर राजेश पायलको घाँटी नि चोरेका थिए ।कार्यक्रमका संचालक टिमले पछि उनिलाई नियन्त्र’णमा लिएका थिए।

राजेश पायल राई नेपाली प्रति’ष्ठित गायक हुन । उनले थुप्रै नेपाली चलचित्रका गीतहरू र थुप्रै म्युजिक भिडि’योमा स्वर दिइसकेका छन् । उनी विश्वमै ५ घ ण्टामा ९ गीत रेकर्ड गर्ने पहिला गायकका रुपमा पनि उनलाई संसा’र भरि नै चिनिन्छ।

धेरै समय अगाडि राजेशले दिनभ’रिमा लगभग ११/२२ बट्टा चु रोट एकै’दिनमा खाने गर्दथे ।उनी र क्सी भने रातभर खाएर लड्ने समेत गरेका थिए ।तर उनलाई प्यारा’लाइसेस भएपछि र क्सी र चु रोट पुर्ण रुपमा त्यागेको बताएका छन् ।

गाय’क राई अहिले निकै नै भाइरल भएको संजाल टिकटकमा पनि जोडिएका छन् ।उनले यसै संजालमा एक’जना दृस्ठि बिहिन युवतीले “सागर सरिचो’खो माया” गीतमा बनाएको टिकटक भिडियो निकै मन परेपछि आखाको उज्यालो फर्काउन युवतीलाई निशु’ल्क उपचार गराउने अठोट गरेका छन् ।

भि’डियो हेर्नुस् :-

प्रतिकृया दिनुहोस्