‘बजाई देउ’ पछि समिक्षाले ल्याइन् ‘हाँगाको फुल’को गित सार्बजनिक (भिडियो हे’र्नुहोस्)

चर्चित गीत कुरा का’ट्ने मान्छेले काटुनका गायक सुभाष पुरीको प्रस्तुतीमा अर्को नयाँ गीत हाँगाको फुलको भिडियो बजा’रमा आएको छ ।

लोकप्रिय गायिका समीक्षा अधिकारीको आवा’जमा रहेको हाँगाको फुलले प्रेमका नाममा प्रेमीकालाई धोका दिने युवा जमातहरुको मार्मिक र यर्थाथ विषयलाई कला’त्मक शैलीमा भिडियोमा देखाइएको छ ।

प्रेमीलाई आफ्नै ठानेर मनको घडेरी दिए’पनि समयसँगै प्रेमी फेरीएको र बिचबाटोमा नै धोका दिएको कथालाई निर्देशक बिक्रम चौहानले गज्जबसँग भिडि’योमा प्रस्तुत गरेका छन् । भिडियोमा टिकटकबाट चर्चा कमाएकी सुन्दरी मोडल बिना राउत र बिक्रम बुढा’थोकीको अभिनय देख्न सकिन्छ ।

दि’नेशराज पुरीको शब्द शृजनामा नबिन कार्कीको सं’गीत रहेको गीतको छायांकन प्रकाश खड्का’ले गरेका हुन् भने मिलन बिकले सम्पादन गरेका हुन् ।

केही समय अघि मात्रै गा’यक सुभाष पुरी र गायिका समीक्षा अधिका’रीको आवाजमा ‘बजाई देउ’ बोलको गीत बजारमा आएको थियो । जसको व्या’पक चर्चा भएको थियो ।

प्रतिकृया दिनुहोस्