१६ वर्षसम्म गोठमा जीवन बिताएका प्रकाश सपुतको रु वाउने कथा (हेर्नुहोस भिडियो)

१६ वर्षसम्म गोठमा जीवन बिता’एका प्रकाश सपुतको रुवा’उने कथा रहेको छ। जो कोहीलाई पनि उनको यो जीवनको संघ:र्षको कथाले भाबुक साथै जीवनमा केही गर्नको लागि प्रे’रित गर्दछ। उनको घर बागलुङको धम्जा जहा घर भनेकै गोठ हुने गर्दथ्यो। बुबाको धेरै दाजु भाइ भएकाले प्रकाश सपुतको बु’बालाई चाई गोठ परेको रहेछ।

जुन गोठमा आदा भाग गाई’बस्तु पाल्ने रा आधा भाग मा हाम्रो परिवार बस्ने गर्दथ्यो। भान्सा र बेड एकै ठाउँमा रहेको र सबै जना सँगै सुत्ने गरेको उनी सुनाउँ’छन्। प्रकाश सपुत यस यल सि सकिन्जेन् बुबा दिल्ली आउने जाने गर्नुहुन्थ्यो।

केही समय पछि बुबा सा’उदी जानु भयो ।र पछि एक जना लाहुरे बसाई सरेर सहर गएपछि प्रकाश सपुतको परिवार त्यही सर्यो। यस एल सि गरेपछि बागलुङ बजार आएको सुना’उने प्रकाश सपुत को बाकी कथा हेर्नुहोस यो भिडियो मा;

प्रतिकृया दिनुहोस्