नेपाली रेल जनकपुर आउँदै, हेर्नेको थामिनसक्नु भीड (हेर्नुहोस् लाईभ भिडियो)

भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेलगाडी आज दिउसो जनकपुर आइपुग्ने भएको छ । भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर तर्फ सो रेल आइ’रहेको नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले जनाएका छन् ।

२ वटा रेलगाडि नेपाल’को झण्डा’मा प्रयोग हुने निलो र रातो रंगलको रहेको छ । १ इन्जिन र ४ वटा बोगी’सहितको रेल जनकपुर आए’पछि आजै नेपाल’लाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

विभागका महानि’र्देशक मिश्रले रेलको फोटो आफ्नो फेसबुकमार्फत सार्व’जनिक गरेका छन् । फो’टोमा नेपाली रेल आकर्षक देखिएको छ । छिट्टै रेल सञ्चा’लन गर्ने तयारी गरेको विभागले आ’वश्यक कर्मचारीका लागि विज्ञापन समेत खु’लाएको छ ।

यहाँ थिचेर भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्