कस्तो अच’म्म सम्पतिको नाममा मात्र एउट। रेडियो जो वि’गत ६० वर्षदेखि परिवार संग रहेका थिएनन्।हरा’एको ६० वर्ष भै रहदा बला परिवार संग भेट भएको छ। त्यही रेडियो रातभर बनाएर बस्ने कुरा सु’नाउन हुन्छ।
यो समाचार मोरङको बेलबारी को रहेको छ। एक’जना बुबा जो सानैदेखि यही इटहरी बेलबारी तिरै भौतारिंदै जिन्दगी विता’ईरहनु भएको थियो। अहिले उहाँ ७३ वर्षको हुनु हुन्छ। यत्रो। भै रहदा उहाको आफन्तलाई भे’टिएको छ।
अब आफन्तको मा पुर्याई नागरिकता बनाई वृद्ध भता खु’वाउने बनाउनु पर्ने र आफन्तले पनि त्यही गर्ने बता’उनु भएको छ।