मिर्गौला प्रत्या रोपणपछी यस्ती भइन् चम्सुरी, हस्पिटलमै पुगेर लाखौ सहयोग गर्दा भावुक बनिन् (भिडियो सहित)

लामो समयको अन्त’राल पछि चम्सुरीको उपनामले परिचित कलाकार पल्पसा डंगोलको सफ’लतापूर्वक मिर्गौला प्रत्यारोपणको कार्य सम्पन्न भएको छ । पल्पसाको नातामा भाइ पर्ने अजु डंगोलले उनलाई मृगौला दान दिए पछि प्रत्या’रोपण गरिएको हो ।

त्रिभुवन विश्ववि’द्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पल्पसाको चार घण्टा लामो शल्यक्रियामार्फत मिर्गौला प्रत्या’रोपण गरिएको हो । पल्पसालाई अहिले चिकि’त्सकको निगरानीमा हाइकेयरमा राखिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार चम्सुरीको स्वास्थ्य अवस्था अहिले सामा’न्य रहेको छ ।

उनलाई अझै एक साता सम्म चिकि’त्सकले आफ्नै निगरानीमा राख्ने भएका छन् भने मृगौला दान दिने भाई लाई ४ दिन सम्म राखेर डिस्चार्ज दिने बता’इएको छ । कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार मिर्गौला प्रत्यारोपण गर्न १२ लाख रुपैयाँ खर्च भएको छ । उक्त खर्च जुटाउन संघले पहल गर्ने जान’कारी उनले दिए ।

आज भन्दा पाँच वर्ष अगाडी बाटै पल्प’साको मिर्गौलामा समस्या देखिएको थियो । उनले यो कुरा लुकाएरै राखेकी थिईन् । कोरोना महामा’रीका कारण शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा बन्द गरेपछि यसअघि उनको शल्य’क्रिया रोकिएको थियो ।

मिर्गौला प्रत्या रोप’णपछी यस्ती भइन चम्सरी, हस्पिटलमै पुगेर लाखौ सहयोग गर्दा भावुक बनिन्, हेर्नुहोस तलको भि’डियोमा :-

प्रतिकृया दिनुहोस्