लामो समयको अन्त’राल पछि चम्सुरीको उपनामले परिचित कलाकार पल्पसा डंगोलको सफ’लतापूर्वक मिर्गौला प्रत्यारोपणको कार्य सम्पन्न भएको छ । पल्पसाको नातामा भाइ पर्ने अजु डंगोलले उनलाई मृगौला दान दिए पछि प्रत्या’रोपण गरिएको हो ।
त्रिभुवन विश्ववि’द्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पल्पसाको चार घण्टा लामो शल्यक्रियामार्फत मिर्गौला प्रत्या’रोपण गरिएको हो । पल्पसालाई अहिले चिकि’त्सकको निगरानीमा हाइकेयरमा राखिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार चम्सुरीको स्वास्थ्य अवस्था अहिले सामा’न्य रहेको छ ।
उनलाई अझै एक साता सम्म चिकि’त्सकले आफ्नै निगरानीमा राख्ने भएका छन् भने मृगौला दान दिने भाई लाई ४ दिन सम्म राखेर डिस्चार्ज दिने बता’इएको छ । कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार मिर्गौला प्रत्यारोपण गर्न १२ लाख रुपैयाँ खर्च भएको छ । उक्त खर्च जुटाउन संघले पहल गर्ने जान’कारी उनले दिए ।
आज भन्दा पाँच वर्ष अगाडी बाटै पल्प’साको मिर्गौलामा समस्या देखिएको थियो । उनले यो कुरा लुकाएरै राखेकी थिईन् । कोरोना महामा’रीका कारण शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा बन्द गरेपछि यसअघि उनको शल्य’क्रिया रोकिएको थियो ।
मिर्गौला प्रत्या रोप’णपछी यस्ती भइन चम्सरी, हस्पिटलमै पुगेर लाखौ सहयोग गर्दा भावुक बनिन्, हेर्नुहोस तलको भि’डियोमा :-