पल शाह आजै धरौटी तिरेर छुट्न सक्ने ?

बालिका कर णीको अभि`योगमा प्रतिवादी बनाइएका अभिनेता पल शाहविरु`द्धको थुनछेक बहस बिहीबार पनि नसकिने सम्भा`वना बढेको छ ।

पलको पक्षमा बहस गर्न ९ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका कारण बिहीबार पनि बहस सकिने सम्भा|वना कम रहेको तनहुँ जिल्ला अदालतका श्रेष्तेदार मीन|बहादुर कुँवरले बताए । जिल्ला अदालतका स्रेष्तेदार मीन`बहादुर कुँवरका अनुसार आज बिहान ११ बजेदेखि वाग्लेको बहस फेरि सुरू भएको छ ।

बालिका कर णीको अभि|योगमा जिल्ला प्रहरी का`र्यालय तनहुँको हि`रासतमा रहेका अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदाल`तमा मंगलबार मात्रै अभियो`गपत्र दायर गरिएको थियो । १४ वर्षसम्मको कै`द सजा`यको मागदाबी गर्दै प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकि`ल कार्यालय तनहुँले चैत ८ गते मु`द्दा दा`यर गरेको थियो ।

मु`द्दा दा`यर भएलगत्तै तनहुँ जिल्ला अदाल`तले चैत ८ गते प्रति`वादी पल शाह र चैत ९ गते उनका म्यानेजर कृष्ण जोशीको बया`न लिएको थियो । त्यसलगत्तै दुवैजनालाई थुनामै राखी मु`द्दाको पुर्प`क्ष गर्नुपर्ने भन्दै जिल्ला सरकारी वकि`ल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, अधिवक्ताद्वय मोहना अन्सारी र राधिका खतिवडा लगायतका ७ जनाले बह`स गरेका थिए ।

बुधबार नै प्रति`वादीका पक्षबाट ३ जनाले बहस गरेका थिए । प्र`तिवादी तत्काल भागेर अन्त कतै जाने ठाउँ नरहेको, अ|भियोग पुष्टी हुने आधार पनि नरहेको कारण प्रतिवा`दीलाई साधारण तारेखमै राखेर मु`द्दाको पुर्पक्ष हुनुपर्ने उनीहरुले माग गरेका थिए ।

पी|डितको प`क्षबाट बुधबार जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, अधिवक्ताहरू राधिका खतिवडा, मोहना अन्सारी, किशोर सापकोटा, सरिता तिवारी, टेकनारायण गौतम, विमल लामिछाने, सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले बहस गरेका थिए।

पलका पक्षबाट बुधबार अधिवक्ताहरू भानुभक्त सुवेदी र परशुराम गिरीले बहस गरे। जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इ`जलासमा जारी बहसमा बिहीबार पलका पक्षबाट बहस गरेका बरिष्ठ अधिवक्ता काफ्लेको बाँकी ब`यान दिने जनाएका छन्। त्यसपछि बरिष्ठ अधिवक्ता यदुनाथ खनाल, लव मैनाली, बार एसोसिएसन तनहुँका अध्यक्ष अधिवक्ता भानुभक्त सुवेदी, यज्ञबहादुर राना, सरिता भण्डारी, माधव घिमिरेलगायत १२ जनाले पलको पक्षबाट बहस गर्ने बरिष्ठ अधिवक्ता काफ्लेले जानकारी दिए।

थु`नछेक बहसमा पी`डितका पक्षबाट बहसमा उत्रिएका का|नुन व्यवसायीले पीड|कलाई पु|र्पक्षका लागि थु|नामा पठाउनुपर्ने जिकिर गरेका छन्। पीडि`तका पक्ष`बाट सुरूवाती बहस गरेकी अधिवक्ता राधिका खतिवडाले पललाई पुर्प`क्षका लागि थु`नामा पठाउनुपर्ने १७ वटा कारण पेश गरेकी थिइन्।

प्र`तिवादी पलले कसुर गरेको अवस्था देखिए जि`किर गर्दै उनले नाबालिग कर णी का अभियुक्तलाई बाहिर ल्याउँदा समाजमा आ|तङ्कित हुने, स्वतन्त्र न्यायको सिद्धान्त वि`रूद्ध हुने, पीडि`तलाई होस्टाइलको प्रयास हुने, अ`पराधमा संल`ग्न अ`रोप लागेका व्यक्तिलाई समाजबाट बाहिर राख्नुपर्ने मान्यता रहेको, ज घन्य फौज`दारी मु`द्दाका अ`भियुक्त रहेको र विगतमा कर णी सम्बन्धी मु`द्दामा अ`दालतबाट आएका फैसलाका नजिरका आधारमा पललाई पु|र्पक्षका लागि थुनामा पठाउनुपर्ने उनको जिकिर छ।

बहसका क्रममा खतिवडाले कर णी मु`द्दाका अभि`युक्तलाई लोकप्रियता वा शक्तिका आडमा छाड्न नहुने, छाड्दा प्रमाण न`ष्ट गर्न सक्ने लगायतका जिकिर उनले बहसमा पेश गरेकी थिइन्। कर णी घटना लुकिछिपी हुने भन्दै उनले प्रत्यक्ष`दर्शी आवश्यक नपर्ने समेत जिकिर गरेकी छिन्। पीडितको भनाइ नै सबैभन्दा ठूलो प्रमाण भएको भन्दै उनले अभि`युक्तलाई पुर्प`क्षका लागि थुनामा पठाउनुपर्ने बताइन्।

ना`बालिग पी`डितलाई आफन्तको घरमा लैजाने, मा’प’से गराउने लगायतका कार्य अभियुक्तले स्वीकार गरिसकेकाले अप`राध गर्न तयार भएको र घ`टना विवरण हेर्दा अप`राध भएको तर्क उनले दिएकी थिइन्। खतिवडाले पेश गरेको १७ वटा कारण त्यसपछि पी|डितका पक्षमा बहस गरेका अन्य कानुन व्यव`सायीले पनि समर्थन जनाएका थिए।

सामान्यतः ३ वर्षभन्दा कम सजा|य हुने अभि`योगमा मात्रै न्यायालयले धरौटी रकम लिएर तारेखमा छाड्ने गरेका छन् । कर्तव्य ज्या न, ज’वर’ज’स्ती कर’ णी लगायतका गम्भी`र प्रकृतिका क`सुरमा भने अधिकांश प्रति`वादीलाई थु`नामै राखेर मुद्दाको पुर्प`क्ष गर्नुपर्ने आदेश दिने गरेको पाइएको छ ।

तत्काल प्राप्त प्रमाणबाट कसूर`दार नदेखिए मात्रै तारेखमा राखेर मु`द्दाको पुर्पक्ष गर्ने गरिन्छ । शाह प्रकरणमा अडियो रेकर्ड, फेसबुक लगायतको म्यासेज, कल डिटेल्स रिपोर्ट र वारदा|तस्थलमा भएको पुष्टी हुने साक्षीको बयान र कागजात पेस गरिएकाले उनी तारेखमा छुट्ने सम्भावना भने ज्या दै कम छ । – ताजा खबर

प्रतिकृया दिनुहोस्