१४ वर्षको जे ल माग गर्दै यसरी घे रिए पल शाह,वकिलको निर्णय यस्तो (भिडियो हे’र्नुस्)

बालिका ब’ला’ त्का’रको अभियोगमा हि_रासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजा’यको माग दा’बी गर्दै तनहुँ जिल्ला अदालतमा मु’द्दा दर्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबर’जस्ती क’ र’णीको क:सु’ रमा मुद्दा दर्ता गराएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार वारदातको समयमा पी’डित बालिकाको उमेर १६ वर्षभन्दा कम रहेको का’रण पलमाथि १२ देखि १४ वर्ष कैद स’जाय र मना’सिब क्षतिपूर्तिको माग दा’बी गर्दै मु’ द्दा दर्ता भएको हो ।

गत फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा क’ र’णीसम्बन्धी क’ सुरमा अभिनेता पल शाहविरु’द्ध ​उ’जुरी दर्ता भएको थियो । तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडा स्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएकाले तनहुँ पुगेर उजु’री दर्ता गरिएको थियो ।

मुलुकी अप’राध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग स’ह’ मतिमै यौ’न सम्बन्ध राखे पनि त्यस’लाई ज’ ब’र’ जस्ती क*र’णी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालि’कासँग यौ’ न सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अ’प’ राध संहि’तामा उल्लेख छ ।

भिडियो हेर्नुस् :-

प्रतिकृया दिनुहोस्