नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृ त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रा,लयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्या’न गुमाउने’को संख्या ३७९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ज्या न गुमाउने’को विवरण
यसअघि मंगलबार हिजो ११ जनाको कोरोनाका कारण ज्यान गए’को थियो । त्यसअ’घि सोमबार एकैदिन १५ जनाको कोरोनाका कारण ज्यान गएको थियो । गएको आइतबार कोरोना’का कारण ९ जनाले ज्या’न गुमाएका थिए ।