बुहारीको मृ त्यु भयो , ८१ वर्षीय बुढिआमा ४ महिनाकी नातिनीलाई बचाइदिनुस् भन्दै अपिल (भिडियो सहित )

चार महिनाकी सु’त्केरि हस्पिटल बाहिर मृ’त्यु पर्खदै,घरमा ८१ बर्षकी आमा र छोरिको रुवा’बासी भएको छ। बुदेशकाल मा नपाएको दुख मैले पाए। श्रीमान गुमाएको पनि ३० बर्ष भयो आफ्ना छोराछोरि जसरि तसरी हुर्काए। अहिले यो उमेरमा पनि नातिनी पाल्न परेको छ।

बुहारी को स्तन मा खटिरा भएपछि उनलाई अस्प`ताल मा लगिएको रहेछ उप`चारको लागि पैसा नभएपछि बुहारीलाई घर ल्याईएको थियो। घर ल्याएको अर्को दिन मै नि`धन भएको रहेछ । बुहारीको उप`चार को लागि १ लाख लाग्छ रे तर पनि त्यत्रो पैसा कहाँ बाट ल्याउने भन्दै बुढी आमाको रुवा`बासी चलेको थियो।

अब यो सानी नानीलाई कसरी हुर्काउनु भन्दै सारहैनै चि`त्त दुखाउछिन्। सबै जनाले मेरी बुहारीलाई बचाइ`दिनुस भन्दै बुढी आमाले बिन्ति गरेकी समेत थिइन्। सबै तिरबाट पैसा जुटाइदिन भन्दै सबैलाई भनेकी बुढि आमा। सहयोग को भिडियो बनाए लगत्तै बाबुराम ले अर्को पटक जादा केहि सहयोग रकम लिएर पुग घरको आगनभरि मानिस बसेका थिए। त्यो भिड देख्दा उनको मन मा चिसो परेको थियो।

हस्पिटलमा कु’हिएर बसेकी ४ महिनाकी सु’त्केरी आमा को नि’धन भएको छ। घरमा छट’पटाई रहेकी सानी नानी छोरी अनि ८१ वर्षीय बुढि आमाको रु वाबासी चलेको छ। बुहारीलाई उपचा`र गर्न पर्यो भनेर सकैलाई पनि नभनेको बुढि आमा सुनाए`की थिइन्। ।

गाउँमा उपचार गर्नको लागि भने पनि कसैले सहयोग नगर्ने बुढि आमारुदै बताएपची एक सहयोग को भिडियो बनेको थियो। रातभरी छोरीले आमा खोज्छ , आमाको माया ८१वर्षीय बुढि आमाले माया गर्दै पूरा गरी रहेकी छिन्।

सबै कुरा बुज्दै जादा ४ महिले सुत्केरी आमाको निधन भएको रहेछ। बिचरा त्यो बच्चा जसले आमा`को दुध नै खान पाएन। न त आमाको राम्रो श्याह`र नै पायो। बुढी भएकी ८१ बर्षिय हजुर आमाको काख मा रुदै बस्दै गरेका छन्। आमाको दुध को स्वाद कस्तो हुन्छ उनलाई त्यो समेत थाहा भएन। पुरा जान`कारीको लागि भिडि|यो हेरेर थाहा पाउनुहोस।

प्रतिकृया दिनुहोस्