खुट्टा ढोग्दै माफी माग्दै, फेरी पनि बिद्यार्थीलाई …जसको कारण घट्यो यस्तो त्यो अप्रि`य घट`ना

स्थानीय प्रशासनले मोरङको लेटाङमा सोमबार बिहानदेखि अनिश्चितका`लीन कर्फ्यू लगाएको थियो। छात्रालाई यौ’न दु’र्व्यव’हार गर्ने शिक्षकलाई कार`बाही गर्नुपर्ने मागसहित स्थानीयवासी प्रद`र्शनमा उत्रिँदा आइतबार स्थिति तना`वग्रस्त बनेको थियो।

त्यही भीडमा छु’रा प्र’हा’रबाट प्रह`री जवान उर्मिला श्रेष्ठको ज्या`न गएको थियो। दोषीलाई पक्रा`उ गरी कार`बाहीको दायरामा ल्याउने बताउँदा–बताउँदै भीड एक्कासि प्रह`रीमाथि जा’इ’ला’गेको बताउँछन् मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल।

मोरङको लेटाङ नगरपालिका–५ मा पर्छ शिक्षा विकास माध्यमिक विद्यालय। उक्त विद्यालयका शिक्षक हुन् ५६ वर्षीय मनोज पौडेल। होलीका दिन कक्षा ६ मा अध्ययनरत १२ वर्षीया छात्रा`माथि यौ’न दु’व्र्य’वहा’र गरेको आ`रोप उनलाई लागेको छ। शिक्षक पौडेलले यस`पटक मात्रै नभई पटक–पटक छात्रामाथि यौ’न दु’र्व्य’वहार गरेको स्थानीय`वासी बताउँछन्।

यस्तो घट`ना विद्यालय र गाउँमै मिलाउनुपर्ने पक्षमा प्रधानाध्यापक, केही शिक्षक र स्थानीय जनप्रतिनिधि रहेपछि आइतबार घट`नाले उग्र`रूप लिएको स्थानीय मनिष सूर्य मगर बताउँछन्। ‘समयमा शिक्षकलाई कारबा`हीका लागि प्र`हरीलाई बुझाएको भए यो घट`ना हुने थिएन’, उनले भने, ‘विद्यालयमा नै मिलाउन खोज्दा स्थानीय नागरिक र विद्यार्थी आ’क्रो’शित बनेका हुन्।’

घ`टना यसरि भएको थियो :-

फागुपूर्णिमाका दिन छात्राको घरमा पुगेका शिक्षक पौडेलले यौ’न दु’व्र्य’व’हार गरेको पीडि`तको भनाइ छ। पीडि`तले उक्त कुरा अभिभावकलाई सुनाएकी थिइन्। उनले आइतबार बिहान विद्यालयका साथीहरूलाई घट`नाको विवरण सुनाइन्।

विगतमा पनि शिक्षक पौडेलले छात्राहरूलाई यौ’न दु’र्व्यव’हार गरेका कारण साथीहरूले उजु`री दिन सल्लाह दिए। पी`डितले आइतबार साढे १० बजे प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्रलाई पौडेलविरु`द्ध का`रबाहीको माग गर्दै निवेदन दिइन्।

छात्राको निवेदनपश्चात् अन्य शिक्षकले पौडेलसँग सोधपुछ गरे। आरोपित पौडेलले प्रमाण के छ ? भन्दै ‘थ’र्का’उन था’ले’पछि शिक्षकहरू कक्षामा पढाउन गएनन्। त्यसपश्चात् यौ’न दु’व्र्य’वहारको घट`ना विद्यालयका सबै विद्यार्थी, अभिभावक, स्थानीय आमा समूह हुँदै गाउँभरि फैलियो। बिहान सुरु भएको विषयले दिउँसोसम्म उ’ग्र रू’प लि’ए’को थियो।

प्रधानाध्यापक मिश्रले दिउँसो लेटाङ नगरपालिकाकी उपमेयर कृष्णकुमारी निरौला र विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका लेटाङ–५ का वडाध्यक्ष भूमसूर्य मगर, विद्यालयका अन्य शिक्षक र आरो`पितलाई राखेर छलफल सुरु गरे। छलफलमा उपस्थितहरू दुई पक्षमा विभाजन भए।

उनका अनुसार शिक्षक र अभिभावकमाथि पनि कु’टपि’ट भएको छ । आइतबार साढे १२ बजे छलफलका लागि पुगेकी उपमेयर निरौलाले मिलापत्रको प्रयास नगरेको बताइन् । आफू पुग्दा विद्यालयको माहोल खराब भएका कारण प्रह`रीले सुरक्षा दिएर राखेको उनले बताइन् ।

‘दु व्य र्व हा र को उ’जुरी गरेपछि विद्यार्थी, साना कक्षाका विद्यार्थीलाई टि’फि’न लिएर आएका आमा हुँदै गाउँमा ह’ल्ला फैलियो,’ उनले भने, ‘आ’न्दो’ल’न बढ्दै गएपछि बाहिरबाट पनि मान्छे बो’ला’इए, त्यसपछि घट`ना नियन्त्रण बाहिर गयो ।’ आइतबार दिउँसोसम्म सामान्य रहेको घट`नाले भने बेलुकाबाट राजनीतिक रूप लिएको थियो ।

शिक्षकलाई पुनः जोगाउन खोजिएको भन्दै आ क्रो शि त भिडले तो’ड’फो’ड र आ’ग’जनी गर्‍यो । घरेलु ति’या’र बोकेको समूहले आइतबार राति साढे ७ बजे महिला प्रहरी उर्मिला श्रेष्ठको ह’त्या ग’र्‍यो । ‘२०७४ सालको घट`नामा कानुनी उप`चार खोजेको भए लेटाङमा ग’म्भीर घट|ना हुने थिएन ।

प्रहरी स्रोतले भन्यो, ‘दुईपटक यौ न दु र्व्य वहा र को घटना मिलाएको रहेछ, हिजो मिलापत्र भएका कारण फेरि शिक्षकले दु’र्व्य’व’हार गर्ने आँट गरे ।’ गत शुक्रबार विद्यार्थीको घरमा पुगेका शिक्षक मनोज पौडेलले घरमा एक्लै देखेपछि छात्रालाई यौ न दु र्व्य व हा र गरेका थिए ।

सोही स्कुलका पूर्वशिक्षक समेत रहेका स्थानीयबासी डिल्ली ओझा प्र`हरीको सङ्ख्या थोरै भएका कारण घट`ना भएको बताए । स्थानीयबासी समेत रहेका प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरे प्रह`री पुग्नेबित्तिकै शिक्षकलाई प`क्राउ गरेको भए यस्तो घट`ना नहुने बताउँछन् । – ताजा खबर

प्रतिकृया दिनुहोस्