यीनै हुन् त्यी महिला प्रह`री जो जनताको सुरक्षा गर्न जाँदा जनताबाटै मारिईन्..

अढाई वर्षयता प्र`हरी सेवामा सेवारत उर्मिला श्रेष्ठ सेवाकै दौरानमा आइतबार मोरङको लेटाङमा मारि`इन् ।

दाजु भुवन पनि प्र`हरी सेवामै छन् । विराटनगरको बखरी प्र हरी चौकीमा सहायक निरीक्षक उनी बहिनीको ह त्यापछि विह्वल छन् । बोल्न सक्ने अवस्थामै छैनन् । प्रायः सदस्य प्रह`रीमै रहेका श्रेष्ठ परिवारका लागि मोरङको लेटाङ त|नाव स्वजन गुमाउने दुख`द् क्षण बन्यो ।

‘दाई र श्रीमान पनि प्र`हरीमै हुनुहुन्छ,’ कोशी अस्पता`ल परिसरमा सोमबार बिहान प्रह`रीहरु भन्दैथिए ‘उहाँहरु कोही बोल्न सक्ने अवस्थामा हुनुहुन्न ।’ आइतबार लेटाङमा उत्पन्न त`नावले उग्र रुप लिँदा उर्मिला मारि`एकी थिइन् ।

लोकसेवा आयोगको परीक्षामा अ`सफल भएपछि दाजु कार्यरत नेपाल प्रह`रीमै भर्ना भएर नागरिकको सुरक्षा गर्ने कसम खाएकी उर्मिला श्रेष्ठले अराजक समूहको आक्रम`णबाट ज्या`न गुमाइन् । लेटाङ नगरपालिका–५ मा आइतबार साँझ स्थानीयको आ`क्रमणबाट मारि`एकी २६ वर्षीय प्र`हरी जवान श्रेष्ठ २०७६ साउन १ गते प्र`हरी सेवामा भर्ना भएकी थिइन् ।

छात्रामाथि शिक्षकले ब`लात्का`र प्रयास गरेको घट`ना बाहिरिएपछि उग्र बनेको लेटाङको अवस्था नि`यन्त्रणमा लिन प्रदेश सशस्त्र प्रह`री गण मुख्यालय रानीमा कार्यरत श्रेष्ठ ५० जनाको टोलीसँगै लेटाङ पुगेकी थिइन् । ब`लात्का`र आरो`पी शिक्षकलाई नियन्त्रणमा लिएर ह त्या गर्ने स्थानीयको प्रयासलाई रोक्दै प्र`हरीले घट`नास्थलबाट उनलाई बाहिर निकालेपछि उर्मिलामाथि आ`क्र`मण भएको थियो ।

बुबा कुमार र आमा सितामया श्रेष्ठ कोखबाट २०५२ कतिक १४ गते खोटाङको बरहापोखरी ४ मा जन्मिएकी उर्मिला उदयपुरको त्रियुगा जनता क्याम्पसबाट बिएस गरेपछि प्रह`री सेवामा प्रबेश गरेकी थिइन् । उनले गएको वैशाखमा उदयपुर घर भएका प्रह`री जवान कुमार श्रेष्ठसँग विवाह गरेकी थिइन् । श्रीमान् इलाममा का|र्यरत छन् ।

आउँदो बैशाख १९ मा उनीहरु विवाह`बन्धनमा बाँधिएको पहिलो वर्ष पूरा हुँदै थियो । ‘उहाँहरु एकै ठाउँ बस्ने तारतम्य मिलाउने प्रयासमा हुनुुहन्थ्यो,’ कोशी अस्प`ताल परिसरमा खटिएका उर्मिलाका साथी प्रह`रीहरु भन्दैथिए ‘तर, त्यो समय नआई सदाका लागि उहाँहरुले छुट्टिनुपर्यो ।’

इलाममा कार्यरत उनी श्रीमतीको मृ|त्युको खबरपछि राति नै विराटनगर आइपुगेका छन् । बहिनीको मृ`त्युपछि दाजु भुवन पनि अर्थचेत अवस्थामा छन् । उर्मिलाका बुवाआमा छोरीको अन्तिम संस्कारका लागि विराटनगर आउँदैछन् । उनको श`व कोशी अस्प|तालमा राखिएको छ ।

यौ`न दुर्व्य|वहार आरोपी लेटाङ नगरपालिका–५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई प`क्राउ गर्न पुगेको प्र`हरी टोलीमाथि स्थानीयले अन्धा`धुन्द आ`क्रमण गरेका थिए । शिक्षकलाई नियन्त्रणमा लिएर ह त्या प्रयास गर्न खोज्ने समूहसँग आइतबार दिनभर प्रह`रीको झ`डप नै भएको थियो ।

पौडेलमाथि गत शुक्रबार घरमै रहेको १४ वर्षीया छात्रामाथि यौ न दुर्व्यव`हार गरेको आ`रोप छ । घ`टनापछि शिक्षक विद्यालयमै पुगेको अवस्थामा पीडि|त पक्षले का`र्वाहीको माग गर्दै निवेदन दिएपनि ढिलो मात्र प्रह`रीलाई घटनाबारे जानकारी भएको थियो । लेटाङ ५ का वडाध्यक्ष भीमसुर्य मगरले प्र|हरीलाई खबर गरेपछि करिब १ बजे प्रहरी पुग्दा स्थानीयको आक्रोशित भीडले विद्यालय घेरेर आरो`पी शिक्षकलाई कु`टपि`ट गरिरहेको थियो । प्र|हरीले उनलाई छुटाएर कोठामा राखेको बेला स्थानीयले विद्यालयमै आ|गजनी गरेका थिए ।

आ`रोपी शिक्षकलाई प्रह|रीले नियन्त्रणमा लिएपछि गाउँलेले प्रहरीले उनलाई बचाउ|न लागेको भन्दै थप आ|क्रोशित भएको स्थानीयको भनाइ छ । दिउँसो १ बजे नै घट|नास्थल पुगेको प्र`हरीलाई स्थानीयबासीले दिनभरजसो छेकेका थिए । साँझतिर झड`प सुरु भयो ।

विद्यालय तना|वग्रस्त बनेपछि प्रदेश प्रह`री कार्यालय र जिल्ला प्रह`री कार्यालयबाट प्र`हरीको थप टोली सु`रक्षाका लागि त्यहाँ पुगेको थियो । त्यसक्रममा भएको झ`डपमा प्रह|री जवान उर्मिला श्रेष्ठको घाँटीमा प्रदर्शनकारीले धारि`लो हति`यार प्रहा`र गरेका थिए ।

झड`पका क्रममा एक्कासी उर्मिलाले आय्या भनेर चिच्या`एको आवाज आएको प्र`हरीहरु बताउँछन् । ‘उनले आय्या भनेको सुनेपछि हेरेको घाँटीबाट भल`भल रग`त आइरहेको थियो,’ प्रह`री स्रोतले भन्यो ‘उनको उपचा`र पनि हुन पाएन । बाटैमा ज्या`न गयो ।’

प्रतिकृया दिनुहोस्