आज कुन जिल्लामा कति संक्रमित थपिए ? हेर्नुहोस् जिल्लागत विवरण

मुलुकमा थप १ हजा’र ५ सय ३९ ज’नामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । यो अहिले’सम्मकै एकै दिन’मा पाइएको संक्रमितको सबैभ’न्दा बढी संख्या हो ।

यस अघि हिजो मंग’लबार १ ह’जार ४ सय ५९ जनामा संक्रमण फेला परेको थियो । स्वास्थ्य तथा जनसं’ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भाग’मा १ हजार ५ सय ३९ संक्रमित थपिएसंंगै नेपालमा संक्र’मितको कुल सं’ख्या ५८ हजार ३ सय २७ पुगेको छ ।

मन्त्रालयका अनु’सार प्रदेश १ को उदयपु’रमा १ जना, ओखलढुंगामा १ जना, खोटाङ’मा १ जना, झापामा १९ जना, धनकुटामा २ जना, भोजपुरमा ५ जना, मोरङमा ३५ जना र सुनस’रीमा ७० जनामा संक्र’मण देखिएको छ ।

त्यस्तै प्रदेश २ को धनु’षामा ३ जना, पर्सा’मा ७ जना, बारामा १ जना, महोत्तरीमा १ जना,रौतहटमा १ जना, सप्तरीमा ४४ जना, सर्लाहीमा १ जना र सिरहामा २ सय ७४ जनामा सं’क्रमण देखिएको छ ।

यता, वाग’मती प्रदेशको काठ’माडौँमा ६ सय ५२ जना, काभ्रेमा १८ जना, चितवनमा १ जना, दोलखामा ३ जना, धादिङमा ७ जना, नुवाकोटमा १ जना, भक्तपुरमा २५ जना:मा पुष्टि भएको छ,

मकवानपुरमा ४९ जना, रामेछा:पमा १ जना, ललितपुरमा ६० जना, सिन्धुपाल्चोक र सिध्नु:लीमा १/१ जनामा भाइ:रस देखिएको छ ।

त्यस्तै, गण्ड’की प्रदेशको कास्की’मा ३२ जना, गोरखामा १९ जना, तनहुँमा ३ जना, नवलप’रासी पूर्वमा ५ जना, म्याग्दीमा १ जना, लमजुङमा २ जना, वाग्लु:ङमा ४ जना र स्याङ्जा’मा २ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, प्रदेश ५ को अर्घा:खाँचीमा ९ जना, कपिलवस्तुमा १ जना, गुल्मीमा २ जना, दाङमा ८ जना, नवलपरा:सीमा ४ जना, पाल्पामा २ जना, बर्दियामा २ जना र बाँकेमा ४४ जना, रुपन्देही:मा ४५ जना र रोल्पामा १ जनामा भा:इरस पुष्टि भए:को छ ।

त्यस्तै कर्णा’ली प्रदेशको जाजरको’टमा १ जना, दैलेखमा २ जना, रुकुम पश्चिममा १ जना, सल्यान’मा ३३ जना र सुर्खेतमा १४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १ जना र कैलालीमा १४ जनामा सं’क्रमण पुष्टि भएको छ । – न्युज२४ नेपाल

प्रतिकृया दिनुहोस्