नेपालमा पछि’ल्लो २४ घण्टामा थप १५३९ जनामा कोरो’ना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्र’मितको संख्या ५८ हजार ३२७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अप’डेटमा उक्त जानकारी दिएका हुन् ।
यसअघि मंगलबारको तथ्यां’कअनुसार नेपाल’मा कोरोना संक्र’मितको संख्या ५६ हजार ७८८ थियो । सक्रिय संक्रमि’तको संख्या १६ हजार २४२ रहको मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा थप १०६८ जना कोरोना संक्र’मणमुक्त भएका छन् । योसँगै नेपालमा को’रोना संक्र’मण भएर निको हुने’को संख्या हालसम्म ४१ हजार ७०६ पुगेको छ ।
उनीहरू देश’का विभिन्न स्थानका अस्पतालबाट संक्रम’णमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जान’कारी दिएको हो। यसअघि मंगलबार तथ्यांकअनुसार नेपा’लमा कोरोना संक्र’मणमुक्त हुनेको संख्या ४० हजार ६३८ थियो ।
मन्त्राल’यका अनुसार मंगल’बारसम्म कोरोनाका कारण ज्या’न गुमाउनेको संख्या ३७१ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोनाले मृ त्यु भएसँगै ज्या’न गुमा’उनेको संख्या ३७९ पुगेको छ ।