रुसी आ`क्रमण बाहेक अर्को एउटा ‘गम्भीर’ आ`क्रमण|सँग जुध्दै युक्रेनी युवा

युक्रेनमा रुसको आ`क्रम`ण जारी छ । यही बीचमा सामाजिक संजालमा आफ्नो देशसँग जोडिएका गलत जानकारी र अराजकता`सँग सम्बन्धित खबरहरुका बीच युक्रेनमा रहेका एक युवाका लागि यो कस्तो अनुभव हो ?

कट्रिना युक्रेन`को राजधानी किभमा बस्थिन् । उमेर केवल २४ वर्ष छ । गएको बिहीबार किभमा जब एक जोरदार वि`ष्फो`ट भयो त्यसपछि उनी डरा`एर उठिन् । त्यसपछि जब उनले सोसल मिडिया खोलिन् उनले एकपछि अर्को यस्ता अपडेट पाइन् जो निकै डर`ला`ग्दा थिए ।

उनले मलाई बताइन् कि त्यो विष्फो`टका ब्युँझिएपछि र सामाजिक संजालमा ती पोस्ट पढेपछि पहिलो काम उनले यो गरिन् कि आफ्नो साथीको साथमा फटाफट आफ्नो सामान बाँधिन् र बेस`मेन्टमा गइन् ।

अहिले उनी लभिएभभन्दा केही पर आफ्नो गृहनगरमा छिन् र आफ्ना पुरुष मित्र, छिमेकीहरु र आफ्नो पाल्तु कुकुर`सँग लुकेकी छिन् । उनी भन्छिन् ‘लुके`पछि जब मैले सोसल मिडिया हेरें यो मेरो लागि डर`लाग्दो थियो ।

उनका अनुसार उनको इन्स्टाग्राम फिड र स्टोरीमा युक्रेनमा रुसको आ`क्रम`ण सम्बनधी पोस्ट मात्रै थिए । धेरैजसो पोस्ट डर`लाग्दा थिए । उनका साथी|हरुले पनि केही वास्तविक पोस्ट राखेका थिए ।

तर केवल तथ्यगत पोस्टहरु थिएनन् धेरै फेक जानकारी पनि थियो । इन्स्टाग्राम र टिकटक जस्ता अकाउन्टमा कैयौं यस्ता पोस्ट थिए जसमा दावी गरिएको थियो र युक्रेन–रुसको यु`द्ध ‘वास्तविक’ होइन यो केवल ‘एक धोका’ हो ।

कट्रिना भन्छिन् ‘यस्तै एक अकाउन्ट`लाई मैले ब्लक गरिदिएँ तर त्यसलाई ब्लक गरेलगत्तै एक अर्की केटीको प्रोफाइल फोटोको साथ अर्को अकाउन्टबाट मलाई म्यासेज आउन थाले । यो प्रोफाइलबाट रुसी भाषामा लेखिएको थियो ।’ ट्रोलरहरु निकै सक्रिय रुपमा काम गरि`रहेका छन् । खास कुरा यो हो कि उनीहरु पूरै युक्रेनमा महिलाहरु`सँग अलग अलग किसिमले सम्प`र्क पनि गरिरहेका छन् ।

बलीना १८ वर्षकी छिन् । उनले पनि कैयौं यस्ता पोस्ट भेटिन् जस`लाई पढेपछि उनी त्रसित भइन् । उक यस्तै पोस्टमा रुसीहरुको तर्फबाट दावी गरिएको थियो कि दक्षिण पूर्वी युक्रेनमा जेपोरिज्ज्याको आस`पासको क्षेत्र नष्ट हुनेवाला छ । यद्यपि यो हल्ला झुटो थियो । अलीना जतिबेला मसँग कुरा गरिरहेकी थिइन्, आफ्नो बेडरुममा थिइन् । उनी रातभर हुने हवाइ फायरिङ र आ`क्रम`णबाट थाकि`सकेकी छिन् ।

मसँग कुरा गर्दै उनले भनिन् कि आ`क्रम`णबाट जे नोक्सानी भइरहेको छ त्यो त छ नै तर च्याट एपहरु जस्तो कि टेलिग्राम र अन्य सोसल मिडिया प्लेटफर्ममा फैलिएका हल्लाले पनि त्रास उत्पन्न गरिरहेका छन् ।

उनी भन्छिन् ‘रुसीहरु खासगरी हाम्रो च्याट खोज्छन् र माहीलाई लेख्छन् कि कहीँ विष्फोट भइरहेको छ । कसैले लेख्छ कि फलानो ठाउँमा विष्फो`टको सूचना छ । कसैले त्यही जानकारीलाई झुटो बताउँछन् ।

उनले टेलि`ग्राममा एउटा अर्को भिडियो देखेकी थिइन् जसमा भनिएको थियो कि उनको गृहनगर नजिकै एयरपोर्टमा ब`म विष्फो€ट भएको छ । तर यो विष्फो`ट उनको गृहनगरमा होइन मारियुपोलमा भएको थियो । तर, फेक खबरहरु यहीँसम्म सीमित छैनन् ।

२०२० मा बेरुतमा भएको भयानक वि`ष्फो`टका फुटेज पनि तीब्र रुपमा शेयर गरिएका छन् । बेरुत विष्फोटको फुटेजलाई युक्रेन आ`क्रम`णको भनेर टिकटक र अन्य सोसल मिडियामा शेयर गरिएको छ । यी भिडियो क्लिप लाखौं पटक हेरिएका छन् ।

मार्टा २० वर्षकी छिन् र अहिले उनी बेलायतमा फसेकी छिन् । उनी यहाँ साथीहरु भेट्न आएकी थिइन् त्यही बेला यु`द्ध सुरु भयो । उनका अनुसार उनले सिरिया र इराकका भिडियो देखेकी छिन् जसलाई युक्रेनको बताएर सोसल मिडियामा पोस्ट गरिएको छ । उनका अनुसार टिकटक र अन्य सामाजिक संजालमा पोस्ट गरिएका यी भिडियो देखेर उनी डराएकी छिन् र केही हदसम्म आक्रो`शित पनि छिन् ।

जुन तीन महिलाहरुसँग हामीले कुरा गर्यौं उनीहरुका अनुसार उनीहरु यो स्थितिमा आफूलाई एउटा अर्को यु`द्धसँग पनि जुधिरहेको पाएका छन् । एक यस्तो यु`द्ध जो सामाजिक संजालमा जारी छ र जसको कुनै सीमा छैन ।

मार्टा भन्छिन् ‘सोसल मिडियामा धेरै यस्ता पोस्ट छन् जसमा युक्रेनलाई झुटो भनिएको छ । केही भिडियो यस्ता पनि छन् जसमा यु`द्धको लागि युक्रेन`लाई जिम्मेवार मानिएको छ र रुसको महिमामण्डन गरिएको छ । केही भिडियोमा यो दावी गरिएको छ कि यु`द्धको स्थिति जानी`जानी रोजिएको हो । – डिसी नेपाल

प्रतिकृया दिनुहोस्