एकै परिवारका ५ जनाले वि`ष पिउनु अघि लेखेको नोट भेटियो.. यस्तो रहेछ नोटमा…

काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित डाँडापौवामा सोमबार राति एकै परिवारका ५ जना बे`होस अवस्थामा भेटिएका छन् । पाँच जनामध्ये १ जनाको उ`पचारको क्रममा मृ`त्यु भएको छ । ३३ वर्षीय सुवर्णमान प्रधानको गएराति नै मृ`त्यु भएको जनाईएको छ ।

वि`ष पिएको परिवारका ५ जनामध्ये ४ जनाको गम्भी`र अवस्थमा उ`पचार भइरहेको छ । भेन्टिलेटरमा उपचार गराइरहेको चार जना बोल्न सक्ने अवस्थामा छैनन् । ६२ वर्षीया इन्दिरामाया प्रधानसहित विष पिएका ४ जनाको स्वयम्भूस्थित मनमोहन मेमो`रियल अस्पता`लमा भेन्टिलेटरमा उप`चार भइरहेको हो ।

इन्दिरामाया प्रधान`सहित ३८ वर्षका भिम प्रधान, ३५ वर्षीया मन्दिरा डंगोल र ११ वर्षीया सुप्रेणा प्रधानको अवस्था गम्भीर रहेको एसपी मैनालीले जान`कारी दिए । डाडाँ|पौवास्थित डा. उद्धव पुरीको घरमा उनीहरु डेरामा बस्थे । डेरामा वि`षका बट्टाहरू र पानीको बोतलमा घोलेर बाँकी रहेको वि|ष फेला परेको हो ।

अनुसन्धानमा संलग्न प्रहरी अधि`कृतहरूका अनुसार उनीहरुले विष पिउनु`अघि लेखेको नोट भेटिएको छ । नोटमा उनी`हरुले लेखेका छन्, ‘हामी संयुक्त रुपमा बिदा हुँदैछौँ ।’ सो परिवारले वि’षमा सिटामोल धुलो बनाएर जुस`जस्तो घोल बनाएको भेटिएको छ । ४ वटा बोटलमा घोलेर पिएको बाँकी रहेको वि’ष प्रह`रीले अनु`सन्धानका लागि संकलन गरेको छ ।

उनी`हरु मध्ये केही मानसिक रोगको समस्या|मा थिए । प्रहरीले घटनाको कारण आर्थिक स|मस्या हुनसक्ने आँक`लन गरेको छ । तर, यकिन कारण खुल्न बाँकी रहेको एसपी मैनालीको भनाई छ ।

‘सवैले सल्लाह गरेर विष खाएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक`जना प्रह`री अधिकृतले भने, ‘लेनदेनको सम|स्याका कारण वि`ष खाएको हुनसक्ने आँकलन गरेर सोही कोणबाट अनु`सन्धान अघि बढाएका छौं ।’ घटना`बारे महानगरीय प्रह|रीले अ`नुसन्धान गरिरहेको बताएको छ ।

प्रतिकृया दिनुहोस्