पल शाहको पक्षमा वकालत गर्दै हिडेका पुण्य अहिले फेरि गायिकाको पक्ष लिदै (भिडियो हेर्नुस्)

पछि’ल्लो समय धेरैको रोजाइमा पर्ने गरेको सामा’जिक संजाल हो टिकटक । यसका प्रयोगक’र्ताहरु विश्वभर करोडौं छन अहिले । धेरैले टिकटकलाई आफ्नो कलाकारिता क्षेत्रमा करियर बनाउने प्लेटफर्मका रुपमा पनि प्रयोग गरेका छनभने कति’पयले टिकटकबाट थुप्रै आम्दानी पनि गरेका छन् ।

पछिल्लो समय पुण्य गौतम आफै पनि टिकटक प्रयोगकर्ता हुन । गौतमले टि’कटकमा लाईभ बसेको भिडियोहरु थुप्रै भाइरल भएका छन । टिकटकमा लाईभ बसे बापत थुप्रै पैसा क’माएको पनि पुण्य गौतम बताउँछन ।

टिकटकबाटै कमाएको रकम आफुले करिब १ लाख भन्दा धेरै रुपैयाँ आर्थिक स्थिति कमजोर भएका बिरामिहरुलाई पनि सहयोग गरेको र फेरि पनि सहयोग गर्ने बता’एका छन् ।

अहिले चलि’रहेको पल शाह र गायिकाको विषयमा पुण्यले पलको पक्षमा कुरा गरेका थिए ।तर अहिले पल जे लमा बसिरहेको बेला अदालतको फैसला नआउन्जेलसम्म आफुले केही ठोस कुरा बताउन नसक्ने र अदालतको निर्णय पर्खी’रहेको जि’किर गरे ।

भिडियो हेर्नुस् :-

प्रतिकृया दिनुहोस्