पल प्रकरणमा चौतर्फी आलोचना भएपछि फेसबुकमा आएर यसो भने दुर्गेशले…

गायक तथा मोडल दुर्गेश थापाले अभिनेता पल शाह प्रकरणबारे नयाँ जानकारी दिएका छन्। उनले फेस`बुकमा लामो स्टाटस लेख्दै बालिकालाई बहिनी सम्झिएर सहयोग गरेको बताएका छन्।

उनले गल्ती पल शाहबाट नै भएको औंल्या`एका छन्। हाल पल प्रहरीको हिरासतमा छन्। बाल गायिका`ले जबर ज’स्ती कर,णीको जाहेरी दिएपछि उनी प क्रा’उ परेका थिए।

यस्तो छ दुर्गेशको स्टाटस : नाबालिग बालिका`लाई ललाई फ’काई गरी हेरचाह र ख्याल गरे जस्तो गरेर स्वार्थ पुरा गर्ने काम गरिएको रहेछ । स्वार्थ पुरा भएपछि बेवास्ता गर्न थालियो । निकटको स,म्बन्ध विकट बन्यो । बालिका एकोहोरो भइन् ।

नजिक ठानेको मान्छे`बाट धोका पाए`पछि वि’क्षिप्त बनिन् । माया प्रे’मको खोल ओढेर आफू माथि शो’षण भएको स्पष्ट रूपमा महसुस गर्न थालिन् । दिनदिनै उनको मा’नसिक अवस्था कम`जोर हुँदै गयो ।

बालिकाले धेरै पटक मु’द्दा हाल्न कोसिस गरिन अरे, हामी सँगको भेटमा पलका म्यानेजरले त्यही बताएका थिए । मु’द्दा हाल्न जाँदा विभिन्न बहाना बनाएर फेरि केश रो’क्न लगाइन्थ्यो रे ।

फेस`बुकमा एउटा कुरा बालिकाले पि’डामा लेखेर हालिन भने अर्को दिन त्यसलाई सफाइ दिन लगाएको सबैले देख्नु भएकै छ । १/२ महिना मिले जस्तो गर्ने फेरि बालिका`लाई वास्ता नगर्ने अनि बालिका रुदै हिँड्न पर्ने अवस्था भएछ ।

पी’डाले थिचिएकी बालिकाले म्यानेजर`सँग कुरा गरे पनि पल सँग मिलेर फका`उन खोजिन्थ्यो रे । पछि बालिकालाई विभिन्न बहानामा गा,ली गर्ने, बालिका`लाई यु’ट्युबमा हालेर तेरो बेइ’ज्जत गर्दिने जस्ता कुरा`हरू गर्ने र बालिकालाई गा’ली बे’इज्जत गरेर हया’रेस मेन्ट गर्ने जस्ता कार्यहरू भएछन । सहन सकुन्जेल सहिन् र नसकेपछि आफ्ना नजिकका व्यक्तिहरूसँग गु’म्सिएको मनका व्यथा सुनाइन् ।

सुमधुर सम्बन्धबारे सुनाउन जति सजिलो छ त्यो भन्दा कयौँ गुणा गाह्रो छ टुटेको सम्ब’न्ध र समस्या`बारे कुरा गर्न। कलिलो दिमागलाई शायद बिग्रँदो सम्ब’न्धले झन्झन् कमजोर बनायो। त्यसैले उनी लगभग डिप्रे,सनमा पुगिन्। उदाउँदो भविष्य अन्धकार देख्न थालिन् । त्यो अन्धकार भित्र`बाट पनि उज्यालोको झिनो आशा बोकेर म लगायत उनले आफ्नो नजिक मानेका व्यक्ति`हरूसँग आफ्नो पि’डा सुनाइन् र हामीबाट सहयोगको अपेक्षा गरिन् ।

शायद अभिभावक सोचेर होला किनकि म पल शाह जसले पि,डा दियो, ऊसँग पनि उत्तिकै निकट थिएँ । तर पलले यो विषयलाई गम्भी’रतापूर्वक लिएनन् । ना`बालिकाको पि,डा अलिकति पनि महसुस गर्न सकेनन्/गरेनन् भन्ने हामीलाई लाग्यो ।

यही क्रममा मैले बालिकाले आफ्नै ज्या,न फा’ल्ने जस्तो कुनै गलत कदम नलिओस् भनेर उस`लाई सहयोग गर्ने सोच बनाएँ । जसले हामी बिचको राम्रो सम्बन्धमा झन् झन् द’रार आउन थाल्यो ।

मैले पी’डित बालिकालाई बहिनी सम्झी सहयोग गर्ने अठोट गरेँ । हामीले गरेको छल`फलमा बालिकाले आफ्नो पि’डा पनि सुनाएकी थिइन् । त्यो क्रममा हामीले उन`लाई धेरै सम्झाएका छौ जुन कुरा सार्व`जनिक भएको अडियो बाट हटाइ सुनि`योजित बनाएका रहेछन् ।

अरूनै कसै`सँग भएको रकम लेनदे`नको कुरा समेत मिसाएर भ्र’म पैदा गर्न खोजिएको छ सार्वजनिक अडियो (पैसा लेनदेन)को छलफलमा म उपस्थित पनि थिएन अडियो मा पललाइ झोला बोकाएर फिर्ता दाङ पठाउँछु भनिएको छ त्यो मेरो आवाज नभै स्वयम पलका म्यानेजर कृष्ण जोशीको हो त्यस`पछि यो विषयमा म कहीँ कतै सं’लगन नरहेको सबैमा जान`कारीका लागि अनुरोध छ।

भेटघाट कुनै ष’डयन्त्र गर्न होइन उनीहरू बिच भएका सम’स्याको समाधान खोज्नका खातिर मात्र भएको थियो जुन अडियो सार्वज`निक भयो त्यो करिब करिब ७ महिना पहिलेको हो ।

पी’डित ना बालिकाको आरोप ग’म्भीर रहेकाले त्यो बारे पल सँग बुझ्न खोज्दा हामी`लाई नै उनले दु’स्मन ठाने । पल`सँगको सम्बन्ध जोगाउन हामीले एउटा बहिनी समा`नकी बालिका माथि भएको अन्या’यलाई तिलाञ्जली दिन सकेनौँ ।

उन`लाई न्यायका लागि ल’ड्न आँट र भरोसा दियौँ । यसलाई उनले आफू विरु’द्धको जा’लझेल सम्झेर प्रह`रीमा पल विरु’द्ध जाहेरी परे`पछि लग भग ७ महिना पुरानो अडियो लाई सार्व`जनिक गर्दै पब्लिक सेन्टि`मेन्ट जित्ने अस्त्र बनाइयो । जसले त्यी नाबालिका`लाई न्यायको खोजी गर्नुपर्छ भन्नेहरूको पत्ता साफ गर्ने आशय राखियो । आफू विरु’द्ध रहेका म्यानेजर कृष्ण जोशी`लाई विभिन्न प्रलोभनमा पारेर हाम्रो विरु’द्धमा बोल्न लगाइयो ।

जबकि केही महिना अगाडी पलले आफ्नो म्यानेजर लाइ हटाएका थिए। सायद यसरी अस्त्रको रूपमा प्रयोग गर्न पाइन्छ भनेर होला उनैलाई पुन म्यानेजर बनाएर काममा राखि`यो। तपाईँहरू आफै बुद्धिजीवी हुनुहुन्छ आफै बुझ्नु`होला किन त्यसो गरिएको रहेछ भनेर ! ज्या’न समेत लिने योजना बनाएको कपो’लकल्पित कथा बुनेर मिडि`यामा उसलाई सा`र्वजनिक गराइयो ।

यस्ता विभिन्न हत क’न्डा अपनाएर प्रहरीले छान`बिन गर्नुपर्ने विषयलाई सामाजिक सञ्जालमा गिजोल्नु`सम्म गिजो`लियो। पी,डितको पक्षमा रहेका हामी`लाई फसाई आफू उम्कन अनेक योजना बुनियो । हामी न्यायको पक्षमा छौँ ।

जसको छानबिन प्रह`रीले गर्नेछ र अदा`लतले अवश्य न्यायको पक्षमा अन्तिम निर्णय सुनाउनेछ भन्ने अपेक्षामा बसेका छौ हामीले हाम्रो तर्फबाट कानुनलाई सघाउनु पर्ने हरेक ठाउँमा जिम्मे`वार नागरिकको हैसियतमा सघाउन तत्पर छौ । तपाईँहरूले दिएको तालि र गा’ली सबै स्वीकार्य छ ।

प्रतिकृया दिनुहोस्