९ बर्षकी बालिका र १९ वर्षिय युवती एउटै घरमा यति ठुलो समस्यामा, परिवारको बेहाल (भिडियो सहित)

बाग्लुङ जिल्लाको बडिघाँट गाउँपालिका वडा नम्बर ६ चितचौर निवासी जगत बहादुर घर्तीको दुखैदुखले भरिएको जीवन जिबनकहानिले कसको चाहिँ मन नछुला र !

एक बर्ष अगाडी`मात्र माहिली छोरीले आ”त्म”ह”त्या गरेपछी माहिली छोरी गुमाएका उनको अहिले जेठी छोरी पबित्रा घर्तीको ब्रे”न ट्यु”मर भएको छ । ९ बर्षकि कान्छी छोरी पार्बती घर्तीको भने मृ”गौ”ला फे”ल भएको छ ।

कस्तो अचम्म ! भग`वानले पनि दु”खियालाई नै झन दु”ख थपिदिन्छ्न । जेठी छोरी गुमाएका जगत|बहादुर अहिले माहिली र कान्छी छोरीको यो अबस्था हुँदा मर्नु न बाँच्नु भएकाछ्न । क”ठैबरा ! एकदमै टि”ठ”लाग्दो एवम क”हालीलाग्दो अबस्था छ यी नानीहरुको ।

जेठी छोरीले त अब जिन्दगीदेखि ह”ष नै खाईसकीछिन, ठुलाठुला सपना सजाएकी उनि स्कुल जान मन लाग्ने तर आफ्नो अबस्था हेर्दा त्यो सम्भब नै नहुने गु”नासो गर्छिन उनी ।

क”ठैबरा कान्छी छोरिको पनि त्यस्तै छ अबस्था, मात्र नौ बर्षको उमेरमा कि”ड्”नी फेल भएका छ्न उनका । उनको पेट पनि फु”लिएको र आँखामुख सबै सुन्निएको छ । लाचार नानी आफ्नो पेट एकदमै दु”ख्नेगरेको बताउँछिन ।

हाँस्ने`खेल्ने अनि रमाउने उमेरमा आखिर के द”शा लाग्यो उन`लाई यो, चल्न चटपटाउन धरी सक्दिनन बि”च”री । एउटै परिवारमा यती ठुलो ब”ज्र”पा”त हे भग`वान किन दियौ तिमिले ? भिडियो हेर्नुस् :-

प्रतिकृया दिनुहोस्