ठुलै हि’म्मत बोकेर आउनुपर्छ भन्दै नायीका प्रियंका कार्की कसको पक्ष्यमा बोलिन ?

यतिबेला नेपाली कला क्षेत्र अ’भिनेता पल शाह प्रकरणले तरंगित छ । एक ना’बालिग गायिकाले अभिनेता शाहविरुद्ध ज’ब’र्ज’स्ती क’र’णीको आरोपमा उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हि’रासतमा छन् । प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रि’टीहरु खुल्न थालेका छन् ।

सुरुको समय यस बिषयमा अधि’कांश कलाकर्मी मौन थिए । तर पछिल्लो दिनमा भने से’लेब्रिटीहरु एकपछि अर्को गर्दै खुल्न थालेका हुन् । उनीहरुले यस बिषयमा गम्भीर हुन नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत आह्वा’न छन् ।

नाबालिका गायिका’लाई क’र’णी गरेको आरोपमा पक्राउ परेका कलाकार पल शाह अहिले दमौली’स्थित जिल्ला प्रहरी कार्यालय तनहुँको न्यायिक हिरासतमा छन्। फरार भएको चार दिनपछि आफैं प्रहरी सम्पर्कमा पुगेका शाहलाई आइतबार दिउँसो तीन बजे’देखि अदालतबाट सात दिनको म्याद थपेर हिरा’सतमा राखिएको छ।

प्रहरी हिरासतमा बसेर न्याय पाउने अपे’क्षामा छन् अभिनेता पल शाह । पलवि’रुद्ध एक नाबालिक गायिकाले दिएको उजुरीसँगै अहिले प्रहरीले सुक्ष्म रुपमा अनुसन्धा’न सुरु गरेको छ । तनहुँ जिल्ला अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि अहिले प्रहरीले सो प्रकरणमा अनु’सन्धान जारी राखेका बेला त्यसलाई प्रभावित पार्ने खालका गति’विधि भइरहेका छन् ।

यसैबिच नाईक प्रियंका कार्की पनि पल शाह प्रकरण बारे बोल्दै आफ्नो फेसबुक स्टा’टस मार्फत आफु पीडित महिला दिदी-बहिनीहरुको म भित्री आत्मा देखि नै कदर गर्दछु भन्दै पडित गायिका को पक्ष्यमा बोलेकी छिन । उनले लेखेको स्टाटस जस्ता’को तेस्तै :-

दुखको कुरा, हामी यस्तो समाजमा बाँचेका छौँ, जहाँ पीडितले “म पीडित हुँ” भन्न मात्र पनि ठुलै हि’म्मत बोकेर आउनुपर्छ। यस्तोमा, अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी-बहिनीहरुको म भित्री आत्मा देखि नै कदर गर्दछु।

नाबालिगको हकमा, मैले बुझे अनुसार, उमेरको हदबन्दी (१८ वर्ष) नेपाल’मा मात्र हैन, विश्वका सबै देशमा, आफ्नो परिवेश अनुसार, उमेर नपुगेकाहरुको ‘निर्णय लिन सक्ने क्षमता’लाई ध्यानमा राखेर नै बनाइएको हुन्छ। नाबालि’गहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व पनि हो भन्ने मेरो पनि मान्यता हो। यस्तो अवस्थामा, नाबालिगले ‘म पीडित हुँ’ भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समा’जको काम हुनै सक्दैन।

बाँकी काम का’नुनको, वहाँहरुलाई निश्पक्ष काम गर्न दिनु हाम्रो क’र्तव्य हो।

प्रतिकृया दिनुहोस्