बल्ल मुख खोले दुर्गेशले अब पल दुर्गेश प्रक,रण के होला ? दुर्गेशले गायिकाको बारेमा सबै नालिबेली बताए (भिडियो हेर्नुहोस)

१७ वर्षिय नाबालिग गायि’कालाई कर,णी गरेको मु,द्धामा अभिनेता पल शा’हलाई ७ दिन हिरा,सतमा राखेर अनु,सन्धान गर्न अदालतले जिल्ला प्रहरी कार्यालय तनहुँलाई अनु,मति दिएको छ । आ’इतबार जिल्ला अदा,लत तनहुँले उन’लाई हिरा,सतमा राखेर अनु,सन्धान गर्न ७ दिनको म्याद दिएको हो । आइतवार आ,त्मस,मर्पण गरेपछि प्रहरीले उनलाई म्याद थ’पका लागि अदा,लत लगेको थियो ।

फागुन ११ गते पल शाहवि,रुद्ध तनहुँ जिल्ला प्रहरी का’र्यालयमा कर,णीको कसू,रमा जा,हेरी परेपछि उनी फ,रार थिए । जिल्ला अ’दालत तनहुँले प,क्राउ पू,र्जी जारी गरेपछि प्रहरीले उनको खो,जी सुरु गरेको थियो । यस घटनामा मुख्य खे’लाडी मानिएका दुर्गेश थापाले बल्ल मुख खो’लेका छन । उनले सामाजिक सन्जालमा आफुलाई मनमा ल्गेको सबै कुरा लेखेका छन, हेरौ भिडियो

प्रतिकृया दिनुहोस्