जुन छोरालाई लाखौं उप`चार गरेर बचाए उनै छोराले बाबुको हात का टेर यस्तोसम्म गर्यो (भिडियो हेर्नु`स)

दोलखा जिल्ला भिनपा ८ बोछ्मा घर भएर बसो`बास गर्दै आएका धनबहादुर तामाङ नाम गरेका पुरुषको दु”खै”दुखले भरिएको जीवनकहानीले पक्कै पनि तपाईको मन छुनेछ ।

उनलाई आफ्नै छोराले खु”कु”रीले प्र”हार गरेको र दुईवटै हात रगता”म्मे बनाएर घा”इ”ते बनाइदिएको रहेछ । कति सम्म नि”र्दयी छोरा त उनी ? आफ्नै जन्मदिने बुबालाई खु|कुरीले तिनचार ठाउँ का”टे”प”छी अहिले बुबाको अबस्था ना”जु”क रहेको छ ।

आफ्नो छोरो छा”डापनमा हि”ड्ने गरेको र जसलाई मन लाग्यो त्यसैलाई ठो”क्ने हि”ड्ने गरेको उनले बताए । उप`चारकै लागि हाल उनी काठमाडौं नारायण`टारमा आफन्तकोमा आएका छ्न । उनको दुईवटै हातमा खु”कु”री प्र”हा”र गरिएको रहेछ र उनको पुनः एकचोटि अ”प्रे”सन गर्नुपर्ने भएको छ ।

कमजोर आर्थिक अबस्था भएकोले उनको उप`चारको लागि ख”र्चहरु भने जु”ट्”न सकेको छैन । उनको हात यस्तो हुनुभन्दा केहिदिन अगाडि मात्र उनकी ठुलि`आमा यो संसारबाट सधैका लागि बिदा भएकीरहिछिन ।

भाईले गु”ना”सो गरेपछी ठुलीआमाको दा”ह”सं”स्कार गरिसकेर चोख्खिएर मात्र आफू मृ”त्यु भएको चार दिनपछि घर फर्केको उनले बताए । आफू ठुली`आमाको काम`मा रहँदा घरबाट बारम्बार फोन गरेर त”ना”ब दिनेगरेको उनले बताए ।

आफू घर पुग्नासाथ श्रीमतीले यत्तिका दिन कहाँ गयौ भन्दै अनेक प्रश्न`हरु सोध्दै गा”ली”ग”लौ”ज गरेको र ल”छा”र”प”छा”र समेत गरेको उनले बताए ।

कपडा खोलेर आफू सुत्ने तयारी गरिरहदा छोरो ए”क्कासी खु”कु”री लिएर आफूतिर आएको र छोरोले ए”क्कासी आफूमाथि खु”कु”री प्र”हा”र गरेको उनले बताए । आफू हात टे”के”र बसिरहेको अबस्थामा सिधै एउटा हातमा खुकुरीले दुई श”ट हा”ने”को र त्यो हात ढलेपछी पुनः अर्को हातमा खु”कु”रीले एक`दुई सट हानेको उनले बताए ।

आमाछोराकै सर`सल्लाहमा यो सबै भएको हुन`सक्ने उनको अनुमान छ । आफ्नो हात का”टि”ए”को कोठामा एउटा राँगा ढाल्दा जति र”ग”त हुन्छ त्यति नै र”ग”त भएको उनले बताईन ।

यो घटना भएको देख्नेबित्तिकै कान्छी छोरिले भने आफ्नो बाबालाई मा”र्‍यो भन्दै चि”च्या”उँ”दै क”रा”उँ”दै गाउँ नै सबै थ”र्का”ए”को बताउँछन उनि । त्यसपछी छिमेकी`हरुले आफूलाई प्या”क गरेर चरिकोट अस्पताल लगेको र हेलिकप्टर ल्याउने तयारी भैरहँदा उनले एम्बुलेन्समा सुई हानेर प्याक गरिदिन अनुरोध गरेका रहेछ्न ।

र”ग”त सि”द्धि”ए”र म”रे म”रि”हाल्छु म”रि”न भनेर हिडेका उनलाई डाक्टरहरुले ला”छ्”लाई प्या”क गरेजस्तो प्या”क गरेर पठाइदिएका रहेछन अस्पताल ।

साथिभाइ, आफन्त, इष्टमित्रकै सर`सहयोगमा आज उनी बाँ”चे”को बताउँछन । खर्च सबै सकिएको तर उपचार भने अझै बाँकी नै रहेको उनि बताउँछ्न । क”ठै बरा धु”रु”धु”रु रु”ए उनी ।

अरुलाई दु”ख पर्दा ज्यान दिने उनले आफु`लाई पर्दा भने साथसहयोग नपाएको भन्दै खु”ब गु”ना”सो गरे उनले । साथि`हरुकै सरसल्लाहले आज उनी सह`योगको अपेक्षाका साथ मिडियामा आएको बताउँछ्न ।

प्रतिकृया दिनुहोस्