यो हो संसारकै लोभलाग्दो युक्रेनी राष्ट्रपतिको परिवार ! जसको ज्यान अहिले जोखिममा छ

रुसी सेनाले युक्रेनमा आ’क्रमण गर्दा धेरैको ज्यान गएको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अ’सहाय देखिन्छन् र रुसी सेनासँग ल’डिरहेका छन्।विश्वले नै भनि`रहेको छ सबै|भन्दा पहिलो ख’तरामा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की को ज्या€न छ । दोस्रोमा उनको परिवार जो’खिममा छ ।

त्यसपछि युक्रेनका जो कोही नागरिक जो’खिममा छन् । रुसले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई मार्न सक्ने वा लामो समय`को क€ठोर जेलमा हाल्नसक्ने आँकलन शक्ति राष्ट्रहरुको समेत छ ।

यसैले अमेरिकाले आफ्नो देशमा शरण लिनका लागि भनेको छ । हामी जहाज पठाउँछौ । हाम्रो देश आएर आफ्नो देशको रक्षा गर्नुहोस् अमेरिकाले आधि`कारीक रुपमा राष्ट्रपति भोलो`डिमिर जेलेन्स्की भनेको छ ।

तर उहाँले मलाई अहिले सवारी हैन मेरो देश बचाउँन हतियार चाहिएको छ । म मरे मेरो देशको माटोमा म’र्छु तर देश बचाउँन अन्तिम`सम्म ल’ड्छु भनेर फर्काएको जवा`फले अहिले विश्व`भरी नै उनको तारिफ भइरहेको छ ।

तर कतै यो दुनियाँ कै लोभलाग्दो परिवार उजाडी ने त हैन भन्ने डरले विश्वभरीका मानिस`हरु आ–आफ्ना इश्वरसँग यो परिवारको रक्षाको कामना गरिरहेका छन् । राष्ट्र`पति भोलो`डिमिर जेलेन्स्की अन्तिम साससम्म लड्ने बताएपछि उनका लागि आर्शिवाद माग्ने विश्व€भरी कै मानिसहरु छन् ।

राष्ट्रपति जेलेन्स्कीको भिडियो लगातार बाहिर आइ`रहेको छ। हालै, राष्ट्रपति भोलोडिमिर जेलेन्स्की`को एक भिडियो सन्देश बाहिर आएको छ, जसमा उनी आफ्नी श्रीमती र बच्चा`हरूको बारेमा कुरा गर्दा अ’सहाय र भा’वुक देखिन्छन्। जेलेन्स्की`ले भने कि म रुसको पहिलो निशाना हुँ र मेरो परिवार दोस्रो हो ।

राष्ट्रपति जेलेन्स्की सामा`जिक सञ्जालमा निकै सक्रिय छन्, उनी समय–समयमा आफ्नो र परिवारको तस्बिर शेयर गरि`रहन्छन् । परिवारका बारेमा उनको भनाइ`पछि धेरैको मनमा यो प्रश्न उठिरहेको हुनुपर्छ कि राष्ट्रपति जेलेन्स्की`को परिवारमा को छन् ?

यदि तपाईं पनि ती व्यक्ति`हरू मध्ये एक हुनुहुन्छ जो युक्रेनका राष्ट्रपति जेलेन्स्कीको परिवारको बारेमा जान्न चाहनु`हुन्छ भने, पढ्नुहोस्।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्की`को क्यारियर रिपोर्टका अनुसार ४४ वर्षीय युक्रेनी भोलोडि`मिर जेलेन्स्कीको जीवन र करियर अन्य नेता`हरूको तुलनामा कठिन थियो।

उनले पदभार ग्रहण गरे`पछि धेरै संकटको सामना गर्नुपरेको छ । राष्ट्रपति जेलेन्स्की`ले २००० मा कीभ राष्ट्रिय आर्थिक विश्व`विद्यालयबाट कानूनको डिग्री लिए।

उनलाई कमेडी निकै मन परे`को थियो, त्यसैले उनले अरु कलाकारहरुसँग मिलेर सन् १९९७ मा कमेडी ग्रुप ‘क्वार्टल ९५’ बनाए र त्यसपछि सन् २००३ मा त्यो ग्रुपबाट शो गर्न थाले ।

यसपछि उनले आफू`लाई धेरै प्रभावित गर्ने कार्य`क्रम गरे र त्यसबाट प्रभावित भएर राज`नीतिक दल बनाए । यस पछि २०१८ मा, जेलेन्स्कीले राज`नीतिमा प्रवेश गरे र जनता`को सेवक अन्तर्गत राष्ट्रपतिको लागि उम्मेदवारी घोषणा गरे। त्यस`पछि निर्वा`चन हुँदा ७३ प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै विजयी भएका थिए ।

युक्रेनी राष्ट्र`पति भोलोडि`मिर जेलेन्स्कीकी पत्नी युक्रेनकी प्रथम महिला र युक्रेनका राष्ट्रपति भोलोडि`मिर जेलेन्स्कीकी पत्नीको नाम ओलेना भोलोडि`मिरिभना जेलेन्स्का हो।

प्रतिकृया दिनुहोस्