पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमितको मृ त्यु भएको छ ।
स्वास्थ्य तथा जनसं’ख्ण मन्त्रालयका अनुसार मृ त्यु हुनेमा ७ जना पुरुष र ४ जना महिला रहेका छन् । जसमा काठमा’डौंका ३४ वर्षीय पुरुष, ९६ वर्षी’य पुरुष, ६६ वर्षीय पुरुष र ८६ वर्षीया महिला गरी ४ जनाको मृ त्यु भएको छ ।
त्यसैगरी मकवान’पुरका ६१ वर्षीय पुरुष, सर्लाहीका ६४ वर्षीय पुरुष, कपिल’बस्तुका ५८ वर्षीय पुरुष र बाराका ५५ वर्षीय पुरु’षको पनि कोरोनाका कारण मृ त्यु भएको छ ।
त्यसैगरी बाराकै ५५ वर्षीया महिला, सिराहाकी ३५ वर्षीया महिला र रुपन्दे हीकी ६४ वर्षीया महिलाको पनि मृ त्यु भएको छ । योसँगै दे शभर कुल मृ तकको संख्या ३ सय ७१ पुगेको छ । यो मृ त्युदर संक्र’मित हुनेहरुबाट ०.६५ प्रतिशत हो । – न्युज२४ नेपाल