विश्वको सबैभ’न्दा बढी कमाउने फुटब’लर हुन् लियोनेल मेसी । उनलाइ नचिन्ने सायद कमै मात्रमा हाेलान् । तर, उनकाे चर्चा बि’श्वभर प्रसस्त रहेकाे छ ।
फोर्ब्सले जारी गरेको सर्बा’धिक कमाउने फुट’बलरको सुचीमा मेसीले आफ्ना सद’बहार प्रतिद्वन्दी क्रि’स्टियानो रोनाल्डोलाई उछिने’का हुन् । मेसीको कुल कमाई १२६ मिलियन अमेरिकी डलर रहेको छ ।
चर्चित फुटबलर मेसि’काे जसमा ९२ मिलि’यन डलर पारिश्रमिक रहेको छ भने विभिन्न ब्रान्डको प्रचार गरे बापत ३४ मिलियन डलर कमाएका छन् । त्यस्तै दोस्रो स्थान’मा रहेका क्रिस्टि’यानो रोनाल्डो’को कमाई ११७ मिलियन अमेरिकी डलर रहेको फोर्ब्स’ले उल्लेख गरेको छ ।
जसमा ७० मिलियन डलर पारिश्र’मिक रहेको छ भने ४७ मि’लियन डलर विभिन्न ब्रान्डको प्रचार गरे बापत कमा’एका छन् । फोर्ब्सको यस सूचिको तेस्रो स्थान’मा ब्राजि’लका नेइमार रहेका छन् ।
नेइमारले बा’र्षिक ९६ मिलियन डलर कमा’एका छन् । जसमा ७८ मिलियन डलर पारिश्रमिक रहेको छ भने १८ मिलियन डलर विभिन्न ब्रान्डको प्रचार गरेबाप’तको कमा’ई रहेको छ । यस्तै अरु फुटब’लरहरु पनि अघि बढ्दै छन् । – हिमालयन दैनिक