पल शाहको आरोपपछि दुर्गेश थापाले पनि मुख खोले…

नेपालका चर्चित अभिनेता तथा मोडल पल शाहले आफूलाई फसा`उनको लागि दुर्गेश थापा लगायत अन्यले गायिका समिक्षा अधिकारीलाई प्रयोग गरेको आरो`प लगाएका छन्।

बिहीबार बिहानै सामा`जिक संजाल फेसबुकमा पलले अडियोहरु पनि सार्वजनिक गरेका छन् जहाँ दुर्गेस पलविरु`द्ध ष`ड्यन्त्र रच्दै गरेको सुन्न सकिन्छ।यतिबेला दुर्गेशविरु`द्ध मानिसहरु खनिएका बेला दुर्गे`शले पनि मुख खोलेका छन्।

गायक दुर्गेश थापाले अभिनेता पल शाहबाट पी`डित बनेका नाबालिग समिक्षालाई आफू`हरूले मद्दत गर्ने प्रयास मात्र गरेको स्पष्ट पारेका छन्।थापाले दैनिक अनलाईन सँग भने, ‘गल्ती पलले गरेका हुन्, दोष चाहिँ हामीमाथि आयो। कारवा`ही पललाई हुनुपर्छ।

उनी थप्छन्,‘एकजना नाबा`लिग ऊबाट पी`डित भएकी छन्। ती नाबालिगलाई न्याय दिलाउन हामीले सहयोग गरेका मात्र गरेका हौं। ती नाबा`लिगले न्याय पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ। यसबारे हामी विस्तृतमा पत्रकार सम्मेलन गरेर जान`कारी दिनेछौँ।’

पलमाथि हिजो यौ`न शो`षण गरेको जाहेरी परेपछि पलले आफूविरुद्ध ष`ड्यन्त्र भएको बताइरहेका छन्। पलले आफूमाथि नियो`जित षडयन्त्र भएको भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईं त्यसमा संलग्न भएको बताए`का छन्।

रियल हिरो’ को उपमा पाएका नायक पल शाहविरु`द्ध नाबालिगमाथि यौ ‘नज’न्य अ’प’रा’ध गरेको आरोपमा जाहेरी परेको छ । गायिकाले जिल्ला प्रह`री कार्यालय तनहुँमा पुगेर शाहविरु`द्ध जाहेरी आज दर्ता गरेकी हुन् ।

नायक पलले एउटा कुराकानीमा गायिका`सँग आफ्नो शा’री’रि’क स’म्ब’न्ध रहेको स्वीकारोक्ति गरेको अडिओ सार्वजनिक भएको थियो । समीक्षा उमेरले १७ वर्षकी छिन् । नेपालको कानू`नले १८ वर्षभन्दा कम उमेरकी किशोरी/बालिका`सँग सहमतिमै राखेको यौ’ न स’म्ब’न्धला’ई पनि ज’ब’र्ज’स्ती कर’ ‘णी मान्छ । यसमा क’डा स`जायको व्यवस्था छ ।

१७ वर्षीया ती गायिका एक महिना अघि आफूमाथि पल शाहले यौ’ ‘न दु’र्व्यव’हा’र गरेको भन्दै जिल्ला प्रह`री कार्यालय कास्की पुगेकी थिइन्।

तर कास्की प्रह`रीले आफ्नो क्षेत्राधिकार नपरेको भन्दै तनहुँ प्रहरी कार्यालयमा जान सुझाव दिएपछि बीचैमा पलले गायिका`लाई फकाई`फुल्याई गर्ने मौका पाएको देखिन्छ।

यो बीच दुबै बसेर गरेको कुरा`कानीको अडिओ विभिन्न सामाजिक सञ्जालमा आइ`सकेको छ। उक्त अडिओमा पलले आफूहरूबीच शा’रि’रि’क स’म्ब’न्ध भएको स्विकारेका छन्। कानुन`अनुसार १८ वर्ष`भन्दा मुनिका बालबालिका€सँग सहमतिमै पनि राखिएको शा’रि’रि’क स’म्ब’न्ध ब’ला’त्का’र हो।

कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार ती गायिका झन्डै एक महिनाअघि परिवार`सहित पलवि`रूद्ध उजु`री गर्न आएकी थिइन्। प्रहरीले त्यतिबेला सबैकुरा सुनेर\बुझेर जाहेरी पनि तयार गरि`सकेको थियो। तर घ`टना तनहुँ जिल्लामा भए`काले आफ्नो क्षेत्रा`धिकार नपर्ने भन्दै उतै पठायो।

प्रह`रीले तत्काल जा`हेरी दर्ता गरी अनु`सन्धान अगाडि बढाएको भए पल शाह यतिखेर प्र`हरी हिरासतमा हुने थिए। पल र गायिकाबीचको स’म्ब’न्ध पुष्टि हुने यथेष्ट प्रमाणहरू बाहिर आइसकेका छन् । यद्यपि, अझै पनि पलले स्वीकार गरेका छैनन् । उनले हिजो सामाजिक सञ्जालमा आफ्नो स्पष्टी`करण दिएका थिए । सार्व`जनिक भएको अडिओ नै ‘फेक’ हुन सक्ने उनको दाबी छ ।

यस्तै, गायिकाले एक महिला अधिकार`कर्मीसँगको कुराकानीमा पल|सँगको सम्बन्धबारे बयान गरेको अडिओ सार्वजनिक भएको थियो । पलले आफ्ना पुरुष साथी`हरूले समीक्षालाई उ’क्साएको आरो`प लगाएका छन् । पलको यस्तो आरो`पपछि उनीमाथि जाहेरी दिने निष्कर्षमा समीक्षा पुगेकी हुन् ।

हिजो काठमाडौंबाट दिदी-भिनाजु`सहित उनी तनहुँको दमौली पुगेकी थिइन् । राति नै जाहेरी दिने तयारी गरिए पनि प्रहरीले उनको बुबाआमाको पनि हस्ता`क्षर चाहिने भनेपछि हिजो जाहेरी दर्ता भएन । आज बुबा`आमासमेत आएर जाहेरीमा सना€खत गरेको प्रह`री स्रोतले बतायो ।

जाहेरीमा गायिकाले आफूलाई शाहले ‘प्रेमको जालमा पारी सुटिङका क्रममा ललाइ-फकाइ गर्दै स’म्ब’न्ध राखेको’ उल्लेख गरेकी छन् । कानून`बमोजिम शाह|लाई क’डा सजायको माग समी|क्षाले गरेकी छन् । उनको स्वास्थ्य परीक्षणसमेत गरिसकिएको छ । यस विषयमा तनहुँ प्र|हरीले औपचारिक जानकारी दिएको छैन ।

जाहेरी दर्ता गर्नु`अघि प्रह|रीले पी|डित`को अडिओ/भिडिओ बयानसमेत लिएको थियो । अ’प’रा’ध सं’हिता २०७४ अनुसार १६ देखि १८ वर्षको किशोरीलाई कर’ ‘णी गर्दा १० देखि १२ वर्षको जेल सजाय हुन सक्छ । यस्तो अ’परा’ध’मा घट ना भएको एक वर्ष`भित्र उ`जुरी दिन सकिने व्यवस्था छ ।

गायिकाले एक वर्षभित्रै घट`ना भएको भन्दै सप्र`माण प्रहरीमा जा हेरी दिएकी हुन् । त्यसैले पललाई प्रह`रीले प`क्राउ गरेर अनुसन्धान गर्न सक्ने सम्भावना देखि`एको छ । कानूनमा ३ वर्षभन्दा बढी कै द सजा`य हुने कसुरमा अभि`युक्तलाई थुनामै राखेर मुद्दा`को पुर्पक्ष गरिन`सक्ने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस्