यी हुन् : कोरोनामुक्त भएका नेपालका ६ जिल्ला

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’का अनुसार ७ जिल्लामा ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने ६ जिल्ला संक्रम’णमुक्त भएका छन् ।

मन्त्रालयका अनु’सार सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला संक्रमणमुक्त भएका छन्। सात जिल्लामा भने ५०० जनाभन्दा बढी सक्रिय संक्रमित भएको मन्त्रालयले जना’एको छ।

मोरङ, सुनसरी, काठमाडौं, भक्तपुरमा ५/५ सयभन्दा बढी सक्रिय संक्रमित छन्। त्यस्तै चितवन, मक’वानपुर र रुपन्देहीमा पनि ५०० भन्दा बढी संक्रमित रहेको मन्त्रा’लयले ज’नाएको छ।

आज मात्रै काठ’माडौ‌ंमा ५५५, मोरङमा १११, सुनसरीमा १७ र भक्तपुरमा ८६ जना संक्र’मित थपिएका छन्। त्यसैगरी मकवा’नपुरका ८७, चितवनका ३७ र रुपन्देहीका ५१ जनामा संक्र’मण पुष्टि भएको छ। – खबर हब

प्रतिकृया दिनुहोस्