पल र समीक्षा एकसाथ आए मिडियामा, वास्तविक कुरा यस्तो रहेछ (भिडियो हेर्नु`स्)

काठमाडौं । नायक पल शाह र गायिका समीक्षा अधि`कारी केही समययता चर्चामा छन् । समीक्षाको नाम केही महिना`यता पलसँग जोडिँदै आएको छ । सानो उमेरमा नै गायिका बनेकी समीक्षा अधि`कारी पछिल्लो समय पल शाह`सँगको कन्ट्रो`भर्सीका कारण चर्चामा छिन् ।

उनीहरू दुवैले यस विषयमा स्पष्ट रूपमा नबताउँदा सञ्चार`माध्यममा विभिन्न टीका`टिप्पणी भइरहेका थिए । कहिले स्ट्याटस लेख्ने त कहिले पहिला लेखेको मेरो स्ट्याटस`मा भएका कुरा`हरू सत्य हैनन् भन्दै समीक्षाले बाला`पन देखाउँदा अर्का नायक तथा अभि`नेता पल शाह पनि चुप नै लागेका बसेका छन् ।

यसबारे पूर्ण जान`कार कोही थिएनन्. तर यकिनका साथ भन्ने पनि कोही थिएनन् । यो विषयमा बोल्न उनीहरू तर्किए पनि अन्ततः बोलेका छन् । पलले सामा`जिक सञ्जाल`मार्फत आफु`लाई हुँदै नभएको र नगरिएको आरोप लगा`इएको बताएका छन् । ‘काम गर्ने क्रममा व्यक्ति वा समूहसँग नजिक भइन्छ र सांगीतिक सह`कार्य समीक्षा`सँग भएको हो उनि भन्छन ।

एक सातायता चर्चामा रहेका यी दुईको सम्बन्ध`को विषय`मा गसिप र समाचार आउन थाले`पछि समीक्षा र पलले सामाजिक सञ्जाल`मार्फत आफ्नो सम्बन्ध`लाई प्रस्ट्याएका छन् । खैर जे भए पनि नेपाली मनोरञ्जन क्षेत्रमा यस्ता गसिप चलिरहन्छन् । हुन त गायि`काले आफू नायिका बन्ने रहर लागे`को बताउँदै आइ`रहेकी छिन् । हेर्नुहोस यो भिडियो:

प्रतिकृया दिनुहोस्