आफुले चलाएको साइ`कलले किचेको चल्ला र पैसा बोकेर बालक जब अस्प`ताल पुगे…

साना बाल`बालिकाहरूको बानीब्यहोरा ठुला मानिस`हरु भन्दा धेरै फरक हुन्छ । उनीहरुको सोच्ने तरिका पनि फरक हुन्छ । साना बाल`बालिकाहरूको सोच्ने तरिका फरक हुने हुनाले बाल`बालिकाहरू साना(साना कुरामा दुखी हुने गर्छन् ।

त्यसैले उनीहरुलाइ फका`उनु उत्तम उपाय हुन्छ । यस्तै भारतका एक बालकको निकै चर्चा चलिरहेको छ ।अहिले सामाजिक सञ्जालमा बालक निकै भाइ`रल भइ`रहेका छन् । ती बालकको कामले धेरैलाई भावुक बनाएको छ । ती बालकले चल्ला बोकेर अस्प`ताल पुगेको विषय अहिले निकै चर्चा भइरहेको छ ।

ती बालक भारत मिजोरम राज्यका हुन् । ती बालकको साइकलले दुर्घ`टनाबस छिमेकीको कुखुरा`को एउटा चल्ला किचे`पछी बालक निकै दुखी भए । इन्डिया टाइम्स डटकमका अनुसार बालक|को साइकलले कुखुरा|को चल्ला किचे`पछी बालक आफू`सँग भएको पैसा र चल्ला बोकेर नजिकैको अस्प`तालमा पुगे ।

यस विषय सामा`जिक सञ्जालका पोस्ट भयो । पोस्ट भए लगत्तै फेसबुकमा हजारौले सेयर र सयौले प्रति`क्रिया जनाए । यो समा|चार तयार पारी सक्दासम्म उक्त तस्वीर ८५ हजार शेयर भएको छ ।

प्रतिकृया दिनुहोस्