आज सुनचाँदी कतिमा कारोबार हुँदैछ ? थाहा पाउनुहोस्

नेपाली बजार’मा मंगल’बार पनि सुनको मूल्य बढेको छ । नेपाल सुन’चाँदी व्यवसायी महा’संघका अनुसार मंगल’बार सुन प्रतितोला ६ सय रूपै’याँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महा’संघका अनुसार सोमबार तोलामा ९६ हजार ९०० रुपैयाँ’मा कारो’बार भएको छापा’वाल सुनको मूल्य मंगल’बार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भइ’रहेको छ ।

यस्तै तेजावी सुन तोला’मा ९७ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै मंगल’बार चाँदी’को मूल्य पनि बढेको छ । सो’मबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ३४० रूपैयाँमा कारोबार भइरहेको महासं’घले जनाएको छ ।

प्रतिकृया दिनुहोस्