क्याप्टेन अचानक पानीजहाजबाट हामफाले, कारण थाहा पाएपछि यात्रुले गरे क्याप्टेनलाई सलुट

चाहे जलयात्रा होस् वा हवा’ई यात्रा । चाहे सड’क यात्रानै किन नहोस् ।हरेक सवारी साधन:मा चालक आवश्य’क हुन्छ । चालकबिना सवारी साधन चल्दैन । तर यदि कोहि चाल’क यात्रु भरीएको सवारी’बाट हा’म फा_ले भने के होला ?

म्यान`मारमा एउटा पानी`जहाजका क्याप्टेन पानी’मा हाम फाले’को घट’ना अहिले सर्वत्र चर्चा’मा छ । म्यानमा’रको डाला पोर्टमा खचा`खच यात्रुले भरिएको पानि`जहाजबाट सोहि जहाज’का क्याप्टेन अचान’क पानिमा हा’म फाले ।

६० वर्षीय क्याप्टेन यु मेइन्ट एइले जहाज`बाट ४० फिट तल नदीमा हाम फालेका हुन् । तर उनी यसरी पानि’मा हाम फाल्नुको कार’ण भने निकै रोच`क एवम् मा`र्मिक छ । खासमा उनी पानीज’हाज लिएर डाला पोर्टबाट प्रस्थान गर्ने क्रममा थिए ।

यतिकैमा एक महिला अ’चानक जहाज`बाट पानी’मा खसिन् । महिला खसेकै ठाउँ तर्फ अर्को जहाज आउँदै थियो । यदि तत्काल उनलाई उद्धा’र नगरिएको भए ति महि`लाको ज्या’न जान सक्थ्यो ।

त्यसैले डुब्न लागेकी महिला`लाई बचाउन’का क्याप्टेन यु पानी`जहाजबाट हाम फाले । क्याप्टेन यु विगत ४० वर्षदेखि जहा’जमा काम गर्दै आएका छन् । यस क्रम`मा उनले सयौंलाई बचाइ`सकेका छन् ।

उनी भन्छन्, ‘अब म म`रे भने पनि फरक पर्दैन, म बुढो भए । तर अकालमा कोहि युवा न’मरुन् । त्यही सोचेर म जहाज`बाट हाम फाले’को थिएँ ।’उद्धारप’छि ती महिला`लाई स्थानीय अस्प`ताल लगिएको थियो । उनको अवस्था सामान्य रहेको छ ।

प्रतिकृया दिनुहोस्