यी प्रहरी जसले आफैले बोकेर वृद्ध बिरामीलाई अस्पताल पुर्याए…

शान्ति र सुरक्षाको जिम्मेवारी बोकेका नेपाल प्र’हरी समाज`सेवाको उत्कृष्ट नमूना पनि हुन् भन्ने उदाहरण रुकुममा कार्यरत प्र’हरी जवानले देखाएका छन् ।

जिल्ला प्र’हरी कार्यालय रुकुम पश्चिम अन्तर्गत सर्केना प्र’हरी चौकी खोलागाउँमा कार्यरत प्र`हरी जवानद्वय स्वयम`प्रकाश हमाल र दल`बहादुर बुढाले एकजना वृद्ध बिरामी बोकेर अस्पताल लैजाँदै गरेको तस्बिर सार्वजनिक भए`पछि अहिले उनीहरुको प्रशंसा भएको छ ।

मंगल`बार जिल्लाको चौरजहारी नगर€पालिका वडा नम्बर ११ का १ सय २ वर्षीय वृद्ध जसवीर ओलीलाई आलोपालो गर्दै पिठ्युँमा बोकेर प्र’हरी जवानद्वय हमाल र बुढाले अस्प`ताल पुर्याएका हुन् ।

गाडी चल्ने बाटो पनि छ, गाउँमा स्टेचर खोजेर पनि बोक्न सकिन्थ्यो, तर बिरामीको कसैले वास्ता नगरेपछि प्र’हरी आफैले बोकेर अस्पताल लिएका हुन् । जानकारी अनुसार बिरामी ओली हप्तादिन`देखि थलिनु`भएको थियो ।

अस्प`ताल लैजान आग्रह गरे पनि कसैले वास्ता नगर्दा आफै हिडेर जान लागेका बिरामी ओली हिँड्न नसकेर बाटोमै थला परेपछि प्र’हरीले उद्धार गरेका थिए ।

वडा नम्बर ११ का वडा अध्यक्ष मन`मोहन शाहका अनु`सार ढाडको बिरामी रहनु`भएका ओली बाटोमै छटपटिरहनुभएको खबर सुनेपछि प्र’हरी चौकीबाट गस्तिमा गएका प्र’हरीले बोकेर वडा नम्वर १० मा रहेको शहीद स्मृति अस्प`ताल पुर्याएका हुन् ।

समाजमा हुने अ प रा ध न्यूनीकरण गर्दै नागरिकलाई सुरक्षा दिन मात्र नभइ नागरिक`लाई हुने दुःख पीडामा पनि प्र’हरीले साथ दिने गरेको चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष मनमोहन शाहले बताउनुभयो । अहिले ओलीको चौर`जहारी नगर अस्प`तालमा उप`चार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्