विवादमा मुछिएपछि मन्त्रि आलेको आयो यस्तो स्पष्टीकरण, राजिनामा देलान् त ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम`बहादुर आलेविरु`द्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उहाँको सचिवालयले आपत्ति ज`नाएको छ ।

निरन्तररूपमा मन्त्री आले तथा नेकपा(एकीकृत समाजवादी)का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीय`सचिव हेमन्त रेग्मीले विरोध जनाएका छन् ।

सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधि`कृतरूपमा बाहिर सार्व`जनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीय|सचिव रेग्मीले आग्रह गरेका छन् ।

मन्त्री आलेमाथि सुदूर`पश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत् ओलीको नामबाट निरन्त`ररूपमा उहाँमाथि ब्ल्या’कमेल गर्ने, उहाँलाई उ’त्तेजि’त गर्ने र सोही विषयलाई सामा`जिक सञ्जा|लमा राख्ने तथा ध’म्क्या’उने काम भएको भन्दै सचि|वालयले खेद प्रकट गरेको हो ।

मन्त्री आलेले पछिल्लो समय जन`मुखी कार्य गरेर लोक|प्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले मन्त्री आलेवि`रुद्ध षड|यन्त्रपूर्वक उ’त्तेजि’त पार्न खोजिए`को भन्दै त्यस्तो भ्रममा नपर्न आम जन`समुदायलाई आग्रह समेत गरेको छ ।

नेता आले समाज`वादीमा आवद्ध भए`पछि पूर्व पार्टीका कार्य`कर्ताले उहाँविरुद्ध सामा`जिक सञ्जालमा गा’लीगलौ’ज गर्नुका साथै पटक–पटक मा’नसि’क त’नाव दिने र अ’श्लि’ल शब्द प्रयोग गर्दै आएकोप्रति सचिवालयले दुःख व्यक्त गरेको छ ।

विवा`दमा मुछिए`पछि मन्त्रि आलेको राजी`नामा माग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन`मन्त्री प्रेम आले वि’वादमा मु’छिएका छन् । आलेले भारतमा रहेका भनि`एका एक जना एमाले कार्यकता`लाई उठाउने (अ’पहर’ण) गर्ने ध’म्की दिए पछि चौतर्फी आ’लोचना भएको छ ।

सामाजिक सञ्जालमा ‘जथाभावी प्रतिक्रिया’ लेखेको भन्दै आ’क्रोशि’त रहेका मन्त्री आलेले टेलिफोन`मार्फत एक युवालाई ‘अ’पह’रण’सम्मको ध’म्की दिए`पछि चौतर्फी आलोचना भएको हो । मन्त्री आलेले ध’म्की दिँदै गरेको फोन वार्ता यतिखेर सामाजिक सञ्जालमा भाइ`रल भएपछि उनको सर्वत्रराजि`नामाको माग उठेकाे छ ।

एमाले नेता भीम रावलले ‘पदीय मर्यादा, सामाजिक शिष्टता, नैतिकता र कानूनको समेत खिल्ली उडाउने मन्त्रीलाई प्रम देउवा र नेकपा (एस) का अध्यक्ष माधव नेपालले पदमा राखि`रहनु हुन्छ भने उहाँ`हरूमाथि पनि जनताले गम्भीर प्रश्न उठा`उनु पर्ने हुन्छ । हेरौं उहाँहरू जनता, समाज र कानून`प्रति कति जिम्मेवार हुनु`हुँदो रहेछ ?’

एमालेकी सांसद शान्ता चौधरीले पनि आलेको उक्त ध’म्कीको आलोचना गरेकी छिन् । ‘हद नाघेर अ’श्लि’ल बोल्ने आमालाई समेत जोडेर धावा बोल्ने प्रेम आलेलाई तुरुन्त बर्खास्त गर’ भन्दै सामाजिक सञ्जालवाट माग गरेकी छिन् । याे संवाद एमाले कार्यकर्ता जगत ओलीकाे फेसबुकबाट सार्वजनिक गरिएकाे छ ।

यस्तो छ, मन्त्री आले र युवाबीचको संवादको सम्पादित अंश, संवादमा अ’श्लि’ल शव्दकाे प्रयाेग भएकाले ती शव्द हटाइएकाे छ ।

मन्त्रीः ‘कहाँ हुनहुन्छ तपाईं?’
युवाः इन्डियातिर छु’ मन्त्रीः अनि तपाईंको कमेन्ट हेरे मैले, के लेख्या त्यस्तो यार ?’ युवाः ‘हैन हजुर, हामीले पनि यस्तो आशा लागेको थिइन् ?’ मन्त्रीः कस्तो आश ?

युवाः तपाईंबाट पनि यस्तो हुन्छ भनेर आशा गरेका थिएन,’
(मन्त्री आले आ’क्रो’शि’त हुन सुरु गर्छन)
मन्त्रीः भन नी तेरी मा…. तलाईं मैले के गरेको थिएँ ?’
युवाः के गरेको छु ? मन्त्रीः तलाई मा…. त्यही ठाउँवाट उठाउँछु म, कुन ठाउँमा छस भन त,’

युवाः आउन त यता आऊँ, बम्बईमा छु म’
मन्त्रीः तेरी मा…. भन त ठाउँ भन, मुम्बई कहाँ छस, तलाई त्यही ठाउँबाट उठाएर ल्याउँछु तलाई, मुम्बई कहाँ छस तेरी मा….’
युवाः आउन आउ… आइजो न आइजो, त मुला बेसरम… तस्कर…
मन्त्रीः मुम्बई कुन ठाउँ होस भन त ?

युवाः तस्कर मुला… बेसरम, लाज छैन, तस्कर… मन्त्रीका लागि बेची खाने तस्कर’ मन्त्रीः जे पायो, त्यही लेख्छस मा…कुकुर…तलाईं मा… कुकुर त्यही आएर खुटासुटा का’टे’र साला प्या’क गरेर राख्छु । युवाः मलाई ? तँ के गर्छस् भन न ? त मा… कहाँ छस भन त ?

मन्त्रीः तँ … छोरा होस क्या, त चु’तियाँ साले, मु….. ‘तस्कर, नौ महिना जेल बसेर आएको होइनस् मुला, मलाई सिकाउँछस ?’
मन्त्रीः त मा…. ट्वालेट सफा गर्छस् …. का छोरा, मलाई सिकाउँछस ?
युवाः त मुला जस्तो होइन क्या म चर्पी सफा गरेर खाने, आइजो न म के काम गर्छ ?

मन्त्रीः भन त तँ कहाँ छस ? तलाई त्यहीबाट उठाइदिन्छु ।
युवाः त आइजो न एकैलात्ती हाने पछि उता गिर्नेवाला छस ?
मन्त्रीः बम्बई कुन ठाउँमा छस, भन त कुकुर ….का छोरी ।
युवाः बम्बई भन्या त पहिला तलाईं…अधेँरी छु भनेर, तेरो को मान्छेलाई पठाउने हो पठा त ? मन्त्रीः तेरी मा…. तेरो ठेगाना पठा त ?

युवाः अधेँरी छुु, अधेँरी…सुन न तलाई ठेगना भन्छु त तेरो मान्छेको नम्बर दे न त । मन्त्रीः लोकेसन नि पठा त ?
युवाः अरे, नम्बर पनि म्यासेन्जर पठाएको छु, हेर न मुला ।
मन्त्रीः तेरी मा… तलाई पख, एकपटक तलाई त्यहीँबाट उठाइदिन्छु ।

यही संवाद अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि राजीनामाको माग उठेको छ ।

प्रतिकृया दिनुहोस्