भाइरल संतराजलाई बाटो भरी युवती पछी लागेर तनाव,गीत रेकर्ड गर्ने तयारी (भिडियो हे’र्नुहोस)

रोल्पाको एउटा खोला कि’नारमा एकजना निकै गफ लगाउने तर रमाइलो फुच्चे भाइ फेला परेका छन् ।आफ्नो नाउँ संतराज बताउने उनी घर मेरो रौतहट चन्द्रनिगाह भन्दै भिटेन अर्थात् समीर घि’सिङको दाइ हुँ भन्छन् ।

भिटेन जे ल परेको बेला उन’लाई कसैले छुटाउन नसकेको बेला आफुले डि यस पि लाई फोन गरेर भिटेनलाई छोड्दे भन्दै आदेश दिएको उनले बताए ।उनी आफू कतै हिड्दा पनि गाडी चढ्नु नपरेको र पाइलटले बिना पैसा हेलिक’प्टरमा उनलाई घुमाउने गरेको हा’स्यास्पद गफ गरेका छन् ।

आफुले श्रीमतीहरु विवाह गरेको तर आफु’संग बस्न नसकेको उनले बताए । ६० वर्ष पुगे भन्दै गफाडी कुरा गरेका छन् ।५ वर्ष अमेरिका,२ वर्ष मलेसिया र फेरि २ वर्ष अ’मेरिका बसेर आएको उनी बताउँछन् ।

तर आफुले नेपाल भुमि’लाई विर्सन नसकेको र सधैं आफ्नो देशको हिमाल,पहाड र तराईलाई माया गर्ने भएर देश भुल्न नसकेको उनी बताउँछन् ।आफू मधेसी भएपनी हिमा’लमा हुँदा आफू हिमाली, पहाडमा हुँदा आफू पहा’डी र तराईमा हुँदा आफू मधेसी हुने बताउदै निकै मीठो कुराकानी गरेका छन् ।

बाँकी अब तलको भि’डियोमा :-

प्रतिकृया दिनुहोस्