सुन्दर युवती र नेपाल आर्मीका सिपाहीको यो भाई`रल भिडियो लाखौंले हेरे (भिडियोसहित)

नेपाली सुगम संगीतका लोकप्रिय गायक प्रमोद खरेलको संगीतमा ब्यस्तता बढ्दो रहेको छ । चलचित्र, आधुनिक, पप, राष्ट्रिय आदि शैलीमा २ हजारभन्दा बढी गीत गाइसकेका प्रमोद`लाई श्रोता माझ स्थापित गरायो ‘मबिना कसै–कसै`लाई मुस्किल छ पोखरामा..’ गीतले ।

यस अघि पनि लोक`प्रिय गीतहरु गाइसकेका खरेलको गायन क्षेत्रमा सिग्नेचर गीत भने यही भयो । चलचित्र ‘पल पलमा’ मा ‘यो अंगालो भरिको माया…’ मार्फत पाश्र्व गायन गरेका खरेलले नेपाली चल`चित्रका २ सयभन्दा बढी गीतमा स्वर दिइ`सकेका छन् ।

उनी आफ्नो सिग्नेचर गीतको संख्या`लाई बढाउने सोचाईमा रहेको बताउछन् । स्वदेश तथा विदेशमा आयो`जना हुने कन्सर्टमा सक्रिय खरेल आफ्ना हरेक कार्य`क्रममा आफ्ना एक दर्जन भन्दा बढी लोक`प्रिय गीतहरु प्रस्तुत गर्छन् । खरेल यतिबेला नयाँ गीतको रेर्कडिङ्गमा ब्यस्त छन् ।

प्रमोद का धेरै गीत ले मानिस`लाई नचाउँछ । तल भिडि`योमा “ओइ झुमा झुमा झुम्का वाली” भन्ने बोलको गीतमा एक`दमै दमदार प्रस्तुति भएको छ ।

एकजना नेपाली सेनामा कार्य`रत एक सेना र एक|जना युवतीले नृत्य प्रस्तुत गरेकी छुन । जुन गीत अहिलेसम्म निकै दर्शक तथा स्रोताहरुले मन`पराइरहेका छ्न । यो नृत्यलाई विश्वको सबै`भन्दा ठुलो भिडियो सेयरिङ प्ल्याटफर्म “युटुबमा” अहिले|सम्म ९१ लाख भन्दा बढी पटक भन्दा पटक हेरिसकिएको छ ।

उक्त भिडि|योमा अहिले`सम्म ८२ हजार लाइक र लग`भग ५ हजार`जति मात्र डिस`लाइक रहेको छ । अब प्रस्तुत छ उक्त भिडियो । भिडि`यो हेर्न तल क्लिक गर्नुहोला ।

यहाँ तल थिचेर भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्