भाई`रल हुने बहानामा आमाले मसान घाटमा लगेर आफ्नो बच्चाको टिक’टक बनाइन् त्यस`पछी जे भयो…(भिडियोसहित)

नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ। टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता झन् बढ्दो छ ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार कार्यालय|भित्रै भिडियो बनाउने, बैंकका कर्म|चारीले फाइल, पैसा र डकुमेन्टजस्ता सामग्री भिडियोमार्फत सार्वजनिक गर्ने, प्रह|री र नेपाली सेनाको बर्दीको प्रयोग गर्ने, ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको भिडि|यो अपलोड गरिदिने प्रवृत्ति बढेको छ।

ब्युरोका एसपी पशुपति रायका अनुसार साइबर अप`राधमा आगो थप्ने काम टिकटकले पनि गरि|रहेको छ। सरकारले सामा`जिक सञ्जाल र युट्युब च्यानललाई व्यस्थित गर्न सकिने आवश्यक कानुन निर्माण नगरेका कारण प्रहरी`को टाउको दुखेको छ।

इन्टरनेट सेवा प्रदायकका अनु`सार अहिले नेपाल भित्रिने कुल अन्तर्राष्ट्रिय हिस्सा टिकटक प्रयोगमै खपत हुन्छ अर्थात् १७० जीबीपीएस सम्मको अन्तर्राष्ट्रिय ब्यान्डविथ टिकटककै लागि प्रयोग हुने गर्छ ।

जुन बन्दाबन्दी`अघि सम्म जम्मा १० जीबीपीएसको हारा`हारी थियो । सुरक्षा स’त’र्कताका लागि भन्दै टिकटकले पूर्व`जानकारी बिना आफ्नो इन्टरनेट प्रोटोकल एचटीपीपी`बाट एचटी`पीपीएसमा परिवर्तन गरेपछि नेपाली सेवा प्रदाय`क यतिबेला स’म’स्यामा देखिन्छन् ।

रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले ज’था’भा’बी भिडियो बनाएर ‘अपलोड’ गर्ने गर्छन । त्यस्तै यहाँ एउटा आमाले आफ्नो बच्चा’लाई मसान घाट’मा लगेर खिचेको भिडि’यो अहिले भाईरल बनेको छ ।

हेर्नुहोस् तलको भिडियोमा :

प्रतिकृया दिनुहोस्