लता मंगेशकरको सम्झनामा अञ्जु पन्तले गाइन् यस्तो गीत (हेर्नु`होस भिडियो)

चर्चित गायिका अञ्जु पन्तले गायिका लताको स्मरण`मा उनैले गाएको ‘मेरे नैना’ बोलको चर्चित गीतको कभर सङ सार्वजनिक गरेकी छन्। उनले दुई दिन अघि मात्र श्रीमानले यो गीत गाउन अनु`रोध गरेपछि यो गीत सा|र्वजनिक गरेको ब`ताएकी छन् ।

उनले भनेकी छन् ‘ुसंगीत इतिहा`सको एक धरोहर आदरणीय लता मंगेश`करको निधनको खबरले स्तब्ध बनायो। विश्वले उहाँको सांगीति`क योगदान`लाई कहिल्यै भुल्नेछैन’, अञ्जुले भनेकी छन्, ‘संयोग पनि कस्तो हुँदो रहेछ ।

दुई दिन`अघि मात्र मेरो श्रीमान`ले यो गीत गाउन अ`नुरोध गर्नुभयो, अनि मैले रेकर्ड गरें। आज(सोमबार) त्यही गीत लताजीको सम्झना र सम्मान स्वरूप यहाँहरू माझ ल्याएकी छु। उहाँप्रति हार्दिक श्रद्धाञ्ज`ली!

’ मंगेशकरको ९२ वर्षको उमेरमा गत आइतबार ९फेब्रुअरी ६० निधन भएको हो । उनको निधन`मा विश्व`भरकै संगीत`प्रेमी शोकमा डुबेका छन्। विश्वका ३६ भाषामा ५० हजार`भन्दा बढी गीत गाएकी लताले नेपाली गीतमा पनि स्वर दिएकी छन्।

प्रतिकृया दिनुहोस्