कोरोनाले नेपालमा एकैदिनमा १५ जनाको मृ’त्यु , यी यी जिल्लाका हुन् मृतक…

नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइ’रसको संक्र’मणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यले पुष्टि गरेको छ । योसँगै नेपालमा को’रोनाले ज्या’न गुमा’उनेको संख्या ३६० पुगेको छ ।

यसअघि हिजो आइतबार ९ जनाको कोरोना’का कारण ज्या’न गएको थियो । जसमा ३ जना महि’ला र ६ जना पुरुष थिए । काठकमा’डौंकी ६५ वर्षीया २ जना र कास्कीकी ४५ वर्षीया एक महिला थिए ।

त्य’सैगरी ६९, ५९ ,७०, ६४ र ५९ वर्षीय काठमा’डौंका पाँच पुरुष तथा सिन्धुपाल्चो’कका ५९ वर्षीय एक पुरुष थिए ।

मन्त्रालयका यसअघि शनिबार १४ जनाको कोरोना’का कारण ज्या’न गएको थियो । जसमा सु’नसरीका ४३ वर्षीय पुरुष, पर्साकी ७८ वर्षीया महिला, काठमाडौं’की ७६ वर्षीय महिला तथा ५१ र ५४ वर्षीय पुरुष थिए ।

त्यसैगरी भक्तपु’रका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, तनहुँकी ७६ वर्षीया महिला, स्यांजाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष, कास्की’का ५१ वर्षीय पुरुष, रुपन्देहीका ६० र ४० वर्षीय पुरुष गरी १४ जनाको को’रोनाले मृ त्यु भएको थियो । यो समा’चार खबर हब बाट लिई’एको हो ।

प्रतिकृया दिनुहोस्