नेपालमा पछि’ल्लो २४ घण्टा’मा थप १ हजार १७० जनामा कोरोना भाइरस’को सं’क्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्र’मितको संख्या ५२ हजार ३२९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित ला:इभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
यसअघि आइतबारको तथ्यांक’अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ थियो । नेपालमा हालस’म्म सक्रिय संक्रमि’तको संख्या १५ हजार ३९३ रहेकाे छ ।
पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोना संक्र’मणमुक्त भएका छन् । योसँगै नेपा’लमा को’रोना संक्र’मण भएर निको हुनेको संख्या हा’लसम्म ३९ हजार ५७६ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्प’तालबाट सं’क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि श’निबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्र’मणमुक्त हुनेको संख्या ३७ हजार ५२४ थियो ।
मन्त्रालयका अनुसार आइत’बारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ ४५ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोनाले मृ त्यु भएसँगै ज्या’न गु’माउनेको संख्या ३६० पुगेको छ । यो समा’चार खबर हब बाट लिई’एको हो ।