जंगलको बाटो गुडिरहेको मोटरबाईकको अगाडी अचा`नक नि र्वस्त्र महिला दौडिन थाले`पछि…(भिडियोसहित)

संसारमा विचित्रका घटना हुन्छन् । जुन हामी प्रत्यक्ष देख्न सकिदैन । तर विश्वभरका विभिन्न विशेष स्थानमा राखिएका सीसीटीभी क्यामे`रामा कै द भएका यस्ता भिडि`योले तपाईलाई अचम्म बनाउन सक्छ ।

यहाँ त्यस्ता भिडि`यो प्रस्तुत गरिए|को छ जुन तपाईले कल्पना पनि गर्न सक्नुहुन्न । यि भिडियो हेरेर तपाईलाई अवि`श्वास पनि लाग्न सक्छ । तर सीसी`टीभी क्यामे|रामा कै द भएका यि भिडियो विभिन्न मुलुकका हुन् ।

सबै भन्दा अनौठो यो भिडियोमा के छ भने । केही मोटर`साइकल राइडर मोटर`साइकलमा कतै गइरहेका हुन्छन् । जंगल`को वाटो हिड्दै गर्दा उनीहरुले आफ्नो मोटर`साइकल अगाडी एक जना नि र्व स्त्र महिला अगाडी दौडिरहेको देखे ।

केही वेर उनी`हरुले ति महिला|लाई पच्छ्याए तर पछि त्यो महिला झाडीमा प्रवेश गरेको देखियो । सबै जना जम्मा भएर उनलाई खोज्ने कोशिष गरे । क्यामेर लिएर उनी`हरु पनि झाडीमा गए । तर जति खोजे पनि उनी|हरुले फेला पार्न सकेनन् ।

पछि त्यो भिडि|योको विष्लेषण गरियो । केही वैज्ञानिक`हरुले ति महिला यलियन भएको हुन`सक्ने आशंका गरे । पृथ्वी वाहेक अन्य ग्रहहरुमा एलियन भएको विश्वास गरिन्छ । त्यस्ता एलि|यनका बारेमा अध्ययन पनि भएका छन् ।

यो भिडियो|मा हेर्नु|होस् प्रष्ट रुपमा मोटर`साइकलको अगाडी दौडिएको देख्न सकिन्छ । यस्तै यहाँ तपाईलाई चकित् बनाउने अन्य केही भिडियो`हरु पनि छन् । जुन तपाईलाई महा`मारीको समयमा घरमै वस्दा बोर लागेको बेलामा उप`युक्त हुनसक्छ । यसको भिडियो तल छ..

विमानभित्रै कर्मचारी सुते`पछि….

इन्डिगो एयरलाइन्सको यात्रुवाहक विमा`नका ढुवानी कर्मचारी विमानभित्रै सुतेपछि अनौठो घट`ना भएको छ ।ब्यागेज ह्यान्डलर कर्मचारी विमा`नको कार्गो कम्पार्टमेन्टमा सुतेका छन् ।

विमान मुम्बई`बाट यूएईको अबु धाबी गएको थियो । सुतेकै अवस्थामा कर्म`चारी मुम्बईबाट अबु धाबी पुगेका थिए ।सामान लोडिङ गर्दागर्दै कर्मचारीलाई निद्रा आएको थियो र उनी सामान`हरूको पछाडि सुतेका थिए । उनको निद्रा खुल्दा विमान उडिसकेको थियो । विमान अबु धाबी पुगेपछि लोडरको मेडि`कल जाँच गरिए`को थियो ।

लोडरको स्वास्थ्य सामान्य छ । अबु धाबीका अधिका`रीहरूले क्लियरेन्स पा`एपछि लोडरलाई विमा`नमा यात्रीका रूपमा मुम्बई फिर्ता ल्याइएको थियो । उनलाई ड्युटीबाट हटाइ`एको छ र छानबिन चलि`रहेको छ । घटना`को अनुसन्धान चलिरहेको छ ।

शीर्षक सँग सम्बन्धित भिडियो…

प्रतिकृया दिनुहोस्