पछिल्लाे समय निकै चर्चा कमा’एका नेपाली निकै लोक’प्रिय गायक प्रकाश सपूतको आज जन्म दिन परेको छ । जन्म-दिनको अवसरमा गायक सपूतलाई आफन्त शुभ’चिन्तक तथा फ्यानहरुले बिहानै’देखि शुभकामना ब्यक्त गरिरहेका छन् । गायक सपूतको जन्म बाग्लुगंमा भएको हो ।
बाल्यकाल’देखि नै गायनमा क्षेत्रमा निकै रुची राख्ने प्रकाश सपूत कुनै अभिनेता भन्दा कम छैनन् । बहु’आयामिक प्रतिभाका धनी कलाकारकाे सुचीमा राखिएकाे छ ।
आफ्नो र अन्य कलाकार’को गीतमा समेत अभिनय गर्दै आएका प्रकाश सपूतका बोल माया, गलबन्दी, दोहोरी ब्याटल, लगायतका गीतहरुले दर्शककाे साथ र मायाकाे कारण निकै चर्चित बन्याे ।
मौलिक र फरक पन दिन सफल गायक सपूतले गायनमा सफ’लता हात पारेसँगै चल’चित्रमा पनि काम गर्न सुरु गरेका छन् । उनी आज बाट ३१ वर्षमा प्रवेश गरेका छन् ।