८ जनाले ज्या`न गुमाएको जिप दुर्घ`टनामा परेकी बेहुलीको दाहिने हात का`टियो

प्युठानमा शनिबार बिहानै भएको जिप दुर्घ`टनामा परेर घा`इते बेहुलीको हात का`टिएको छ।दुर्घटनाका घाइते बेहुली रिमा जिसीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ अस्पता`लमा उप`चार भइरहेको छ।

जिप दुर्घ`टनामा गम्भी`र घा`इते जिसीको दाहिने हात बचाउन नसकिने अवस्था आएपछि काटि`एको हो। अहिले अन्य घा`इतेको पनि त्यहीँ उप|चार भइरहेको छ।

अरुको अवस्था सामान्य रहेको अस्प`ताल पुगेकी अनेरास्ववियुकी नेतृ लक्ष्मी केसीले जानकारी दिएकी छन्। घा`इते बेहुला दानबहादुर खड्काको अवस्था खतरा`मुक्त रहेको छ। लोकन्ती र बेहुला बेहुलीको भैरहवा मेडिकल कलेजमा उ`पचार जारी छ।

जन्ती बोकेको जीप शनिबार बिहानै गौमुखी गाउँपालिका–६, लिवाङ ओखरपाटामा दु`र्घटनामा ६ जनाको घटना`स्थल र दुई जनाको उपचा`रका क्रममा मृ`त्यु भएको थियो।

मृ त्यु हुनेमा प्यूठान गौमुखी-६ लिवाङ बस्ने ४० वर्षीया वसन्ती खड्का,२९ वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर बुढा, ३२ वर्षका खिम बहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र नौबहिनी गाउँपालिका–६ लुङकी १८ वर्षीया विपना जिसी छन्।

स्थानीय ३९ वर्षीय वसन्त खड्का र उनकी छोरी वर्ष ११ को एलिसा खड्काको उप`चारको क्रममा जिल्ला अस्प`ताल बिजुवारमा मृ त्यु भएको थियो। दुर्घ`टनामा बेहुला र बेहुलीसहित पाँचजना घा`इते भएका थिए।

जीप सडकबाट करिब एक`सय ५० मिटर तल खसेको थियो। प्युठानको नौवहिनी–६ लुङबाट दुलही लिएर फर्किने क्रममा ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान ३ बजे दु`र्घटना भएको थियो। जीपमा १३ जना सवार थिए। – नेपाल खबर बाट

प्रतिकृया दिनुहोस्