नेपालको सबैभन्दा चर्चित कमेडी सिरियल ‘सक्किगोनी` को नयाँ भाग (भिडियो हेर्नु`होस)

चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ हिमालय टेलिभि’जनबाट प्रशारण भइरहेको छ । लामो सम:यदेखि नेपाल टेलिभि:जनबाट प्रशारण हुँदै आएको यो सिरियल मंसिर २५ गतेबाट भने हिमालय टेलिभि:जनबाट प्रशारण भएको हो ।

अर्जुन घिमिरे र कुमार कट्टेल’को कथा, पटकथा, संवाद र निर्देशनमा प्रशारण हुँदै आए’को यो सिरियल लक`डाउनका कारण केही महि’नादेखि प्रशारण हुन सकेको थिएन । मंसिर २५ गतेबाट नयाँ भाग छायांकन गरेर प्रशा`रण गयिएको यो श्रृङ्ख’लाका सिरि’ज निर्देशक दिपक’प्रसाद आचार्यले जानकारी दिए ।

उनले अनला’इनखबरसँग भने–‘हामीले, हिमा`लय टेलि’भिजनबाट सिरियल प्रशारण गरिर’हेका छौं । युटुब भने ओएस`आरबाट नै अपलोड भइरहेको छ ।’ उनले, नेपाल टेलिभिजन’बाट प्रशारण हुने सिरियल`को बिषयमा टेलि`भिजनले कहिले पनि चासो दिने नगरेको र सर्जकसँग कुराकानी पनि गर्ने शैलीको वि`कास नगरेको भन्दै गु’नासो व्य’क्त गरे ।

यो सिरियलमा अर्जुन घि’मिरे, कुमार कट्टेल, सीपी पुडासैनी, शंकर आचार्य, कमलमणी नेपाल, दिपक आचार्य, सा’गर लम्साल, हरि निरौला, रक्षा श्रेष्ठ लगा’यतका कला`का’रको अभिनय छ ।

लामो समयसम्म ‘भद्रगोल’ नामबाट प्रशारण हुँदै आएको सिरियल पछि विज्ञा`पन एजेन्सीको वि`वादपछि ‘सक्किगोनी’ नामबा’ट प्रशारण हुन थालेको थियो । – अनलाइन खबर
भिडियो हे’रौ…भिडियो हेर्ने यहाँ थिच्नु`होस्

प्रतिकृया दिनुहोस्