टिकटकमा भाइरल सेलरोटी पकाउने युवाहरू,यस्तो रहेछ सेलरोटी नै पकाउनुको कारण (भिडियो हे’र्नुहोस)

समय’समयमा मान्छेहरु टिकटक, फेसबुकलगायतका सामाजिक संजालमा भाइरल हुने गर्दछ्न । हरेक मानिस’हरुले आफ्नो एउटा छुट्टै मौलिक कलाका साथ जन्म लिए’का हुन्छ्न । कोहि गित गाउन माहिर हुन्छ्न त कोहि नाच्न, कोहि पढ्न माहिर हुन्छ्न त कोहि खेल्न । तर आज भने यस्ता दुइ युबकहरु भेटीएका छ्न जसको कला एकदमै फरक किसिमको रहेको छ र उनीहरु आफ्नो यहि कलाका का’रण जताततै भा”इ”र”ल भएका छ्न ।

सामा’न्यतया हाम्रो नेपाली समाजमा रोटि पकाउने काम महिलाको हो भन्ने मान्यता रहेको छ तर पछिल्लो समय दुई यु’बकले रोटि पकाएको कुराले सबैलाइ अ’चम्ममा पारेको छ । रोटि पकाउदै टिकटकमा लाइभ बसेदेखी त झन उनिहरु अहिले चर्चाको शिखरमा पुगेका छ्न । उदयपुर घर भएका २१ बर्षका भरत जिम्बा तामाङ र पाल्पा घर भएका २१ बर्षका प्रेम मगर नाम गरेका दुई पुरुष जो सेलरोटि पकाएर नै लोभलाग्दो कमाइ गरिरहेका छ्न, आज उनिहरु एकसाथ मिडि’यामा आएका छन ।

युबाहरु वैदेशिक रोज’गारतिर बढीभन्दा बढी आकर्षित हुँदै गर्दा यी दुई युबा’हरुले भने आफ्नै देशमा रोटि बेचेर नै राम्रो कमाइ गरिरहेका छ्न र उनिहरु यहि पेशाले धेरै युबाहरुको लागि प्रेरणाको स्रोत पनि बन्न पुगेका छन । भरतले रोटि पकाएर बे’च्ने पेशामा आफू आबद्ध भएको ६ बर्ष भएको बताए । दिदिले यो पेशा छोडेपछि आफुले यसलाइ अङ्गालेको उनी बताउछ्न । उनिहरु दुइजनाको भेट भने सामा’जिक संजालबाट नै भएको रहेछ ।

उनिहरुले पका’एको रोटि एकदमै मीठो हुनेगरेको छ र उनले बनाएको रोटि खान आउने मान्छेको घुइचो हुनेगरेको छ । भरत:को पछि एउटा आफ्नै सेलरोटि पसल खोल्ने सपना पनि रहेको छ । टिकटकमा पनि उनी निकै नै भाइरल छ्न, दर्शकले उनलाई रोटो पकाउदै लाइभ आउ’नसमेत अनुरोध गरेकोले उनी अहिले सोहिअनुसार लाइभ पनि आउने गरेको उनी बताउछन । आफुलाइ धेरै नै प्रेम प्रस्ताव आउनेग’रेको उनी बताउछन ।

बाकी हेर्नुस तलको भिडियोमा :-

प्रतिकृया दिनुहोस्