नेपाल रेलवे कम्प’नीले विभिन्न २९ वटा पदको लागि कर्म:चारी माग गरेको छ । जनकपुर-जयनगर रेल सञ्चालन’को लागि कम्प:नीले विभिन्न २९ वटा पदको लागि १२९ जना कर्म’चारी माग गरेको छ ।
कम्पनीले करार सेवामा खुल्ला प्रतिस्प:र्धाद्वारा कर्म’चारीहरु परिपूर्तिका लागि सोमबार विज्ञापन प्रकाशित गरेको छ । स्नातक’देखि लिएर सामान्य लेखपढ गरेकाह’रुको लागि समेत विज्ञा’पन आह्वान गरिएको छ । अधिकृत तृतीय स्तरको प्रशासन शा’खाको लागि एकजना शा’खा अधिकृतको माग गरेकाे छ ।
रेल विभाग अन्त:रगतकाे साे कम्पनी:ले कानून अधिकृत १ जना, स्टेशन मास्टरमा ३ जना:को माग गरेको छ । त्यस्तै सब इन्जिनियर, सहायक स्टेशन मास्टर, प्रमुख प्र’शासन सहायक, लेखापाल, कम्प्युटर अपरेटर, क्यासियर, टिकट विक्रेता सहा’यक, टिकट क्लेक्टर, हेल्पर, कार्यालय सहयोगी लगायतको पदमा वि’ज्ञापन आ’ह्वान गरिएको छ ।
आवेदक असोज १२ गते भित्र रेल्वे कम्पनी’को वेभसाईट https://nepalrailway.org मार्फत विभिन्न विज्ञापनमा अनलाईन दर्खास्त भर्न सक्ने जना’एको छ । अ’धिकृतको लागि १००० रुपैयाँ, सहायक स्तर’को लागि ४०० रुपैयाँ र श्रेणी वि’हीन स्तरको लागि ३०० रुपैयाँ दस्तुर तोकेको छ । – न्युज२४ नेपाल बाट